कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै

काठमाडौं, फागुन २९। रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुुई हजार […]

सम्बन्धित सामग्री

भारोत्तोलन टोली कतार जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ । मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका […] The post भारोत्तोलन टोली कतार जाने first appeared on हाम्रो खेलकुद.

स्टर्लिङ विश्व कपका लागि कतार जाने

एजेन्सी – फरवार्ड रहिम स्टर्लिङले विश्व कपका लागि कतार जाने भएका छन् । चेल्सीका फरवार्ड पारिवारिक कारणले विश्व कपको बीचबाट स्वदेश फर्केका थिए । उनी शुक्रबार टोलीमा आबद्ध हुने आशा गरिएको छ । विश्व कप क्वार्टरफाइनलमा शनिबार साविक विजेता फ्रान्सको सामना गर्नेछ । इङ्ल्यान्डको विश्व कप टोलीमा रहेका खेलाडीमध्ये स्टर्लिङ सर्वाधिक क्याप जित्ने खेलाडी हुन् […]

कतार जाने श्रमिकले होटल क्वारेन्टाइन बस्नु नपर्ने

कतार सरकारले कोभिड १९ को स्वास्थ्य तथा सुरक्षा प्रोटोकललाई थप सहज बनाएर होटल क्वारेन्टाइन बस्नुपर्ने नियम हटाएको छ ।कोभिड १९ को स्वास्थ्य तथा सुरक्षा प्रोटोकललाई थप सहज बनाउँदै आइतबार बेलुकादेखि लागू हुनेगरी कतार प्रवेश गर्ने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने नियम बनाएको हो । कतार सरकारले जनस्वास्थ्य मापदण्ड खुकुलो बनाएसँगै नेपालबाट जाने लाखौ श्रमिकलाई सहज भएको […]

कतार जाने श्रमिकका लागि क्वारेन्टाइन र खोपको नयाँ मापदण्ड

कतारमा कोरोना संक्रमण दर नियन्त्रणमा आइरहेको बेला कतार सरकारले यही असोज २० गतेदेखि लागू हुने गरी कतार प्रवेश गर्ने श्रमिक तथा गैरश्रमिकका लागि अद्यावधिक ‘कतार ट्राभल एन्ड रिटर्न पोलिसी’ जारी गरेको छ ।अद्यावधिक मापदण्डअनुसार दक्षिण एसियाका नेपाललगायत बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका तथा अन्य केही मुलुकबाट कतार यात्रा गर्ने यात्रुले शर्तसहितका प्रवेश मापदण्ड जारी गरेको त्यहाँस्थित […]

कतार जाने यात्रुका लागि यस्ता छन् नयाँ नियम

काठमाडौं। कतार प्रवेश गर्ने हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पीसीआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइनेछ। यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नुपर्नेछ। प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको१२महिनाभित्र पुनः कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नुपर्दैन।

किन झन्झटिलो बन्दैछ कतार भिसा सेन्टर?

हिजोआज यो सेवा सहज नहुँदा त्यसको प्रत्यक्ष मारमा कतार जाने श्रमिकहरू परेको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङ बताउँछन्।

क्युभिसीको ढिलासुस्तीले कतार जाने झन् तनावमा, ऋणमाथि ऋण थपिँदै

काठमाडौ : आइतबार दिउँसो १२ बजे कतार भिसा सेन्टर (क्युभिसी) को कार्यालय चक्रपथ पुग्दा २५ वर्षीय रेश्मा तामाङ लाइन बसिरहेकी थिइन्। रोजगारीको खोजीमा कतार जाने तयारीमा रहेकी रेश्मा आइतबार पाँचौ पटक स्वास्थ्य परीक्षण अर्थात् मेडिकल गर्न चक्रपथ आएकी हुन्। रौतहट घर भएकी रेश्मालाई क्युभिसीले वैदेशिक रोजगारीमा कतार जान ३ महिनादेखि अल्मल्याउँदै आएको छ। पहिलो पटक गत वैशाखमा हातमा पासपोर्ट बोकेर स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएकी तामाङ अहिले पनि स्वास्थ्य परीक्षणको पालो कुर्दै लाइनमा छिन्।&nbs

नेपालबाट कतार जाने कामदार अनिवार्य होटल क्‍वारेनटाइनमा बस्नु पर्ने

काठमाडौं। वैदेशिक रोजगारको सिलसिलामा कतार जाने नेपाली कामदारहरु त्यहाँ पुगेपछि अनिवार्य १० दिन होटल क्‍वारेन्टाइनमा बस्नु पर्ने भएको छ। कतार सरकारले हिजो उक्त निर्णय गरेको हो। कतारले नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट जाने कामदारलाई पनि अनिवार्य होटल क्‍वारेनटाइनमा बस्नु पर्ने बताएको छ। कोरोना खोप लगाएको भएपनि होटल क्‍वारेनटाइनमा बस्नु पर्ने कतारको स्वास्थ्य मन्त्रालयले जनाइएको छ।

अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने

काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको नेपालमा रहेको कतारी दूतावासले जनाएको छ ।  यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने कतारी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।