वीरगञ्ज – कोरोना महामारीका बेला बन्द रहेका विद्यालयमा दिवा खाजाका लागि ठोरी र कालिकामाई गाउँपालिकाले रकम निकासा गरेको छ। ठोरी गाउँपालिकाले १८ वटा सामुदायिक विद्यालयलाई १८ लाख ५३ हजार ६ सय ८५ रुपैयाँ दिवा खाजबापत रकम उपलब्ध गराएको जनाएको छ। विद्यालय सञ्चालनको वार्षिक कार्यक्रम पुस्तिकाअनुसार विद्यार्थी संख्याका आधारमा प्रतिविद्यार्थी १५ रुपैयाँका दरले दिवा खाजा अनुदानका […]