सबल, समृद्ध, पूर्वाधारयुक्त जिल्ला निर्माणका लागि एमाले काभ्रेले बनायो यस्तो खाका

मोतीराम तिमल्सिना, काभ्रे ।  नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिबेशनले सबल, समृद्ध, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको पूर्वाधारयुक्त जिल्ला निर्माण गर्ने योजना पास गरेको छ । एमालेको धुलिखेलमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन सँगै जिल्ला निर्माणमा खाका तयार गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मूर्तरुप […]

सम्बन्धित सामग्री

राप्रपा नेपालले ‘बृहत राष्ट्रिय मोर्चा’ निर्माणका लागि बनायो तीन सदस्यीय समिति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले बृहत राष्ट्रिय मोर्चा निर्माणका लागि समिति गठन गरेको छ। पार्टीका उपाध्यक्ष राजीव पराजुली संयोजक रहेको समितिमा उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौला सदस्य रहेका छन्। समितिले समान विचारधारा भएकाहरुसँग एकता, सहकार्य गर्ने सवालमा वार्ता गर्नेछ। राप्रपा नेपालले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र […]

नेम्वाङको असामयिक निधनले मर्माहित र स्तब्ध बनायो : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र असामयिक निधनको खबरले आफूलाई मर्माहित र स्तब्ध तुल्याएको भन्दै नेपालको संविधान निर्माणका क्रममा उहाँले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने बताउनु भएको छ । उपराष्ट्रपति यादवले आज एक शोक सन्देश जारी गर्दै संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभालाई कुशलतापूर्वक नेतृत्व गर्नुभएका नेता नेम्वाङलाई […]

कालीजंग गणले बनायो धुलिखेलमा ब्याडमिन्टन कोर्ट

काभ्रे।  नेपाली सेना कालीजंग गण धुलिखेलले स्थानीय सरकार तथा संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा नागरिकहरुको पहुँच पुग्ने स्थान धुलिखेल उद्योग वाणिज्य संघ परिसरमा ब्याडमिन्टन कोर्ट निर्माण गरेको छ । ‘नागरिकहरु स्वस्थ रहँदा मुलुक निर्माण र राष्ट्र स्वस्थ रहन सहयोग पुग्छ’–कालीजंग गण धुलिखेलका गणपति कर्णेल प्रकाशबहादुर सिंहले भन्नुभयो–‘नागरिक र सेना समुदाय निर्माणका पर्यायवाची हुन् ।’ स्वस्थ रहँदा […]

चीनलाई निशानामा राखेर अमेरिकाले भारतसँग मिलेर बनायो ड्रोन

संयुक्त राज्य अमेरिका र भारतले ड्रोनको निर्माणमा सहकार्य गरेका छन्। पेन्टागनका एक वरिष्ठ अधिकारीले वाशिंगटनले चीनको प्रतिरोध गर्ने तरिकाको रूपमा दिल्लीसँग नजिकको सम्बन्ध खोजेको र ड्रोन निर्माणका लागि सहकार्य गरेको बताएका छन्।

मंगल ग्रहमा भवन निर्माणका लागि भारतले बनायो अन्तरिक्ष ईंटा

भारतको बैंगलोरस्थित भारतीय विज्ञान संस्था तथा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरुले अन्तरिक्ष ईंटा तयार गरेका छन् । अन्तरिक्ष ईंटा बनाउनका लागि उनीहरुले मंगल ग्रहमा जस्तै माटो अर्थात् प्रतिकृति माटो र युरियाको प्रयोग गरेका छन् । अन्तरिक्ष ईंटाको उपयोग मंगल ग्रहमा भवन जस्ता संरचनाहरुको निर्माणका लागि गर्न सकिनेछ जसले मंगल ग्रहमा मानव बसोबासको सुविधा प्रदान गर्न […]

छिमेकी नगरलाई काठमाडौंको आर्थिक सहयोग ः मध्यपुर थिमिले मात्र बनायो पार्क

काठमाडौंं :   काठमाडौंं महानगरपालिकाले आफ्ना छिमेकी नगरपालिकालाई पार्क निर्माणका लागि २ करोड रूपैयाँ सहयोग गरेको थियो।काठमाडौंमा पार्कको अभाव महसुस गर्दै काठमाडौंं जिल्लाका १० र भक्तपुर जिल्लाका २ वटा नगरलाई पार्क निर्माण गर्न प्रति नगर २ करोड रूपैयाँ सहयोग गरेको थियो। पार्क बनाउन महानगरपालिकाले २०७५ माघ २७ मा १० वटै नगरपालिकालाई १/१ करोड रूपैयाँको चेक दिएको थियो।त्यसैगरी चाँगुनारायण र मध्यपुर थिमीलाई पनि १/१ करोड रूपैयाँ दिएको थियो। ०७६ मा चाँगुनारायणबाहेक सबै नगरल

राजधानीमै हुँदैन समयमा काम‚ निर्माणाधीन आकाशे पुल वर्षौंदेखि अलपत्र

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर चोकमा बढी पैदल यात्रुको चहलपहल हुने भएपछि आकाशे पुल बनाउने योजना सडक डिभिजन कार्यालय काठमाडौंले तीन वर्ष अघि बनायो। सोही योजनाअनुसार आकाशे पुल निर्माणका लागि डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक/पवन/जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भयो।आकाशे पुल निर्माणका लागि चार करोड रुपैयाँमा सम्झौता भएको हो। सम्झौता अनुसार आकाशे पुल २०७६ पुस मसान्तसम्म निर्माण पूरा भइसक्नुपर्ने हो। तर‚ म्याद सकिएको आठ महिना भइसक्दा पनि निर्माण सकिएको छैन। यो अवधिमा

लेखा समितिमा सांसदहरूको प्रश्न– सेनाले नै नियम नमाने कसले मान्छ ?

प्रतिनिधि सभा सदस्यहरूले नेपाली सेनाले देशको रक्षा गर्ने कि ठेक्कापट्टा गर्ने भन्दै प्रश्न उठाएका छन् ।  काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि सेनाले गरेको टेन्डरको विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्ने सांसदहरूले नेपाली सेनाले देशको सुरक्षा सम्हाल्ने भएकाले ठेक्कापट्टाका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।  सांसद प्रदीप यादवले नेपाली सेनालाई सरकारले ठेकेदार बनाएको बताए ।  ‘सरकारले सेनालाई ठेकेदार बनायो । सेनाले सुरक्षा दिने हो । सेनाले कानूनविपरीत क...

संगठन निर्माणका लागि माओवादीले बनायो कार्यदल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन ४ सदस्यीय कार्यदल गठन गरेको छ ।बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो ।कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जर्नादन […]