कालीजंग गणले बनायो धुलिखेलमा ब्याडमिन्टन कोर्ट

काभ्रे।  नेपाली सेना कालीजंग गण धुलिखेलले स्थानीय सरकार तथा संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा नागरिकहरुको पहुँच पुग्ने स्थान धुलिखेल उद्योग वाणिज्य संघ परिसरमा ब्याडमिन्टन कोर्ट निर्माण गरेको छ । ‘नागरिकहरु स्वस्थ रहँदा मुलुक निर्माण र राष्ट्र स्वस्थ रहन सहयोग पुग्छ’–कालीजंग गण धुलिखेलका गणपति कर्णेल प्रकाशबहादुर सिंहले भन्नुभयो–‘नागरिक र सेना समुदाय निर्माणका पर्यायवाची हुन् ।’ स्वस्थ रहँदा […]

सम्बन्धित सामग्री

प्रिन्सलाई वरीयता जोगाइ राख्न चुनौती

बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी अर्थात् प्रिन्स दाहाल अहिले विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा छन् । नेपाली ब्याडमिन्टन खेलाडीले पाएको यो उपलब्धि इतिहासकै गौरव गर्न लायक क्षण हो । शीर्ष वरीयतामा पुग्दासम्म प्रिन्सको मिहिनेत त छ नै, साथै पारिवारिक वातावरण पनि ब्याडमिन्टनमय छ ।  प्रिन्सका बुवा नारायण दाहाल दार्चुलामा हुने जिल्लास्तरीयदेखि धे