जगदम्बा स्टिल फ्याक्ट्रीमा आगलागी, ४ करोडको क्षति

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल फ्याक्ट्रीमा ट्रान्सफर्मरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट २ हजार ५ सय किलो केभिको ट्रान्सफर्मर, २ हजार केभिको क्यापसिटर र १ हजार केभिको क्यापसिटर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

सम्बन्धित सामग्री

विद्युत लाइन काटिएका उद्योगका मजदुरहरु प्रदर्शनमा उत्रिए

११ पुस, वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका छन् । मंगलबार बिहान जगदम्बा स्टिल उद्योगका मजदुरहरुबाट विरोध प्रदर्शन सुरु भएको थियो । त्यसपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरु पनि प्रदर्शनमा उत्रिएका छन् । जगदम्बा स्टिलमा […]

जीतपुरसिमरा गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल

बारा- मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता जीतपुरसिमरा गोल्डकपलाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । चैत १० गतेबाट सिमरा रंगशालामा सुरु हुने प्रतियोगिताको लोकप्रियता देखेर १२औं संस्करणमा जगदम्बा स्टिलले आयोजक नव जनजागृती युवा क्लबसँग मुख्य प्रायोजन सम्बन्धि सम्झौता गरेको हो ।सम्झौतामा जगदम्बा स्टिलका तर्फबाट कर्पोरेट भाइस प्रेसिडेन्ट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले हस्ताक्षर गरेका […]

जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको मुख्य प्रायोजक

सुनिल गाउँले, सिमरा यसै साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगितालाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लबबीच सोमबार मुख्य प्रायोजन सम्बन्धि सम्झौता भएको थियो । सम्झौतामा जगदम्बाकातर्फबाट जनसम्पर्क प्रबन्धक कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौता गरेका थिए । प्रतियोगिता बिहीबार सिमरा रंगशालामा […]

ग्यास लिक भएको भन्दै जगदम्बा स्टिलमा तोडफोड

वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा शुक्रबार स्थानीयहरुले तोडफोड गर्नुको साथै जस्ता प्लान्टको गेटमा तालाबन्दी समेत गरेका छन्।...

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जनाको मृत्यु

बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । आगोले जलेर तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकै सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी, […]

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

वीरगन्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुर्य मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङ्की पड्किएर आगलागी हुँदा भारतको विहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । आगलागीमा अन्य तीन जना घाइते भएका छन् । शनिवार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा […]

जगदम्बा स्टिल उद्योगमा बिस्फोट, आगलागीपछि दुईजनाको मृत्यु

नेपालकै अग्रणी उद्योगमा पर्ने जगदम्बा स्टिल उद्योगमा शनिबार राति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बाराको सिमरामा रहेको सो उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयल राखेको ट्याङकी पडकिएर आगलागी हुँदा दुई जना भारतीय मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको बिहार घर भएका ४० …

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु

सिमरा । बारा जिल्लाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु, चार घाइते

काठमाडौं : बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यू भएको छ।आज बेलुकी करिब साढे सात बजेतिर भएको आगलागीबाट दुई भारतीय मजदुरको घट्नास्थलमै मृत्यु भएको हो। प्रहरीकाअनुसार घटनामा चार मजदुर घाइते भएका छन्।उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको प्रहरील

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा २ जनाको मृत्यु, ३ जना घाइते, आगो नियन्त्रणमा

वीरगंज : बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा शनिवार राति भट्टी पड्किएर भएको आगलागीमा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा उद्योगमा कार्यरत भारतीय नागरिक फायरम्यान र वेल्डर रहेको बारा प्रहरीले जनाएको छ। बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार भारतको बिहार राज्य पश्चिम…