ए डिभिजन लिगमा आज दुई खेल हुँदै, मनाङलाई शीर्ष स्थानमा उक्लने मौका, सरस्वती र ब्रिगेडको नजर दोस्रो जित :: Pahilopost.com

पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्पमा हुनेछ। पहिलो खेलमा बिहान ११ बजे ब्रिगेड ब्वाइज क्लब र सरस्वती युथ क्लब भिड्दैछन्। यस्तै साढे २ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ। यस

सम्बन्धित सामग्री

आर्सनलको सनसनीपूर्ण जित

एजेन्सी – आर्सनलले इन्जुरी समयमा गोल गर्दै इंग्लिस प्रिमियर लिगमा शनिबार सनसनीपूर्ण जित निकालेको छ । एएफसी बोर्नमाउथसँग शनिबारको खेल २–० ले पछि परेर आर्सनलले ३–२ को जित निकालेको छ । इन्जुरी समयको सातौं मिनेटमा रिस निल्सनको गोलमा आर्सनलले सानदार जित निकालेको हो । कर्नरमा आएको बलमा विपक्षी खेलाडीले हेड गरेपछि प्राप्त बलमा पेनाल्टी बक्स […]

नेपाल टी–ट्वान्टी लिगमा आज दुई खेल

नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज बिहीबार दुई खेलहरु हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सबीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।विराटनगरले प्रतियोगितामा एक मात्र जित हात पारेको छ । त्यसैले विराटनगर आजको खेलमा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । विराटनगरले २ अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।यता पोखराले हालसम्म प्रतियोगितामा जित निकाल्न सकेको छैन । चार खेल खेलेर अंक विहिन पोखरा पहिलो जितको खोजीमा हुनेछ । पोखरा अंक तालि

विश्वकप फुटबलः आज तीन खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ । कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा […]

युएईविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

काठमाडाैँ – नेपाल र युएईबीच शुक्रबार सिरिजको अन्तिम तथा निर्णायक खेल हुँदैछ। दुई खेलको समाप्तिमा दुवै टिमले एक-एक खेलमा जित निकालेकाले अन्तिम एकदिवसीय जित्ने टिमले सिरिज कब्जा गर्ने छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेल ९ बजेबाट सुरु हुनेछ। सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो। तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित […]

मधेश प्रदेशमाथि आर्मीको सहज जित, प्रदेश १ र एनआरएनएबीचको खेल रद्द

काठमाडौं : काठमाडौंमा जारी नवौँ राष्ट्रिय खेलकुद पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ। मधेश प्रदेशविरुद्ध सोमबार टियू मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा आर्मीले ६ विकेटको जित हासिल गरेको हो।मूलपानी मैदानमा हुने तय भएको प्रदेश १ र एनआरएनएबीचको खेल भने रद्द भएको छ।टस हारेर पहिलो ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन बनाएको थियो। जवाफमा आर्मीले उक्त लक्ष्य १९।१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। आर्मीका लागि कप्तान विनोद भण्डा

केन्यामाथि लगातार दोस्रो खेलमा जित, एक खेल अगावै नेपाललाई सिरिज

काठमाडौं: नेपाली क्रिकेट टोलीले केन्याविरुद्ध लगातार दोस्रो जित निकाल्दै एकदिवसीय अभ्यास सिरिज जितेको छ। आज सम्पन्न खेलमा घरेलु टोली केन्यामाथि १७ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगावै सिरिज जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहायतामा २३० रन बनाएको थियो। नेपालका लागिरोहित पौडेलले…

दिल्लीलाई दोस्रो जित निकाल्ने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्लीलाई पहिलो जित निकाल्ने मौका छ ।लिगमा तीन खेल खेलेको दिल्लीले एक खेलमा मात्र जित निकालेको छ । यता कोलकाता पनि आजको खेलमा जित निकाल्दै आफूलाई तालिकाको शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ । कोलकाता लिगमा ४ खेल खेलेर ६ अंक जोड्दै तालिका

नेपाल–क्यानडाबीचको खेल आज : सेमिफाइनलमा पुग्न नेपाललाई एक जित आवश्यक

आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटको समूह बीबाट सेमिफाइनल स्थान रक्षा गर्न नेपाललाई एक जित मात्र आवश्यकता छ । नेपालले सोमबार सन् २०११ मा एकदिवसीय विश्वकप खेलिसकेको क्यानडाविरुद्ध महत्वपूर्ण खेल खेल्दै छ ।...

महिला लिग फुटबल वालिङको दोस्रो जित

चन्द्रपुर नगरपालिका रौतहटमाथि ३–० को जित निकालेर वालिङ नगरपालिका स्याङ्जाले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा दोस्रो जित निकालेको छ। पहिलो चरणका खेल सकिँदासम्मको खेलमा वालिङले दोस्रो जित निकालेको हो।...