विद्यालय खोल्न दुई नियम, फागुन १ देखि खोल्न सिफारिस

सरकारले विद्यालय खोल्ने तयारी गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विश्वविद्यालय, विद्यालय ट्युसन सेन्टर फागुन १ गतेदेखि खोल्ने भनेर सिफारिस गरेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले विद्यालय खोल्ने हकमा दुई नियम लागू हुनेगरी सिफारिस भएको बताइन् । ‘विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस भएको छ’, उनले बैठकपछि बताइन् । शैक्षिक संस्था खोल्ने

सम्बन्धित सामग्री

कैलालीका बन्द विद्यालय फागुन १ गतेदेखि खोल्न पाइने

कोरोना महामारीले बन्द रहेका कैलाली जिल्लास्थित विद्यालयहरू फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बुधवार बसेको बैठकले फागुन १ गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम लगायतका शैक्षिक संस्था सञ्चालनको हकमा कोभिड विरुद्धको खोप लगाएको सुनिश्चित गरी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न सकिने भएको छ तर १२ वर्षभन्दा कम उमेर ...

फागुन १ देखि हलमा 'चपली हाइट ३'

काठमाडौं : कोरोनाको संक्रमणदर घट्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले फागुन १ देखि फिल्म हल खोल्न सिफारिश गरेको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टको त्रास बढ्दै गएपछि सरकारले माघ ३ देखि फिल्म हल बन्द गर्न निर्देशन दिएको थियो। हल बन्द हुँदा पुस ३० मा प्रदर्शनमा आएको फिल्म 'चपली हाइट ३' जम्मा ३ दिनमात्र प्रदर्शन हुन पाएको थियो। प्रदर्शनको मिति तय गरिसकेका फिल्मले पनि  मिति पछि सार्नुपरेको थियो।सिसिएमसिसिले हल खोल्न सिफारिस गरे पनि हल खुलेपछि सबैभन्दा प

‘चपली हाइट ३’लाई दोस्रो मौका, फागुन १ देखि फेरि प्रदर्शन हुने

२५ माघ, काठमाडौं । प्रदर्शन हुँदाहुँदै स्थगित भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले गत माघ ३ गतेबाट सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि यो चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो । सरकारले फागुन १ गतेबाट हल खोल्न अनुमति दिएसँगै यो चलचित्र फेरि […]

फागुन १ बाट सिनेमा हल खोल्न सीसीएमसीसीको सिफारिस

काठमाडौं । नेपालमा कोरोनाको तेश्रो लहर आएसँगै गत ३ माघबाट बन्द गरिएको सिनेमा हल खोल्नका लागि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सिफारिस गरेको छ । नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघका पदाधिकारीहरुले शुक्रबार सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेर १ फागुनबाट सिनेमा हल खुलाउन ज्ञापन पत्र बुझाएका थिए । यता हाल बन्द […] The post फागुन १ बाट सिनेमा हल खोल्न सीसीएमसीसीको सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

फागुन १ गतेदेखि स्कूल खोल्न पाइने

आगामी फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।

फागुन १ देखि सिनेमा हल खोल्न सिफारिस

२३ माघ, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिनेमा हल खोल्न सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले […]

फिल्म हल खोल्न सिफारिस

सरकारले हाल बन्द अवस्थामा रहेको फिल्म हल खुलाउने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको हो । यसअघि कोरोना संक्रमण बढ्दै गएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले हल बन्द गराएको थियो ।

फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी !

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।सरकारी अधिकारीहरू...