लुम्बिनी कांग्रेसले ५२ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने

प्रदेश समितिको बैठकले प्रदेशका ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा पार्टीको चुनावी माहोल निर्माण गर्न तथा पार्टीको अवस्था एकिन गर्न प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ।...

सम्बन्धित सामग्री

आयुक्त तुलाधरले सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाइन् निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ। निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएकी हुन्।गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम आज (शनिवार) एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो। प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ। प्

नाम प्रदेश निर्वाचन कार्यालय, निगरानी जिल्लाको मात्रै !

प्रदेश निर्वाचन कार्यालयमा प्रदेशका सबै जिल्लाहरूको चुनावी गतिविधि र तथ्याङ्क हुनुपर्ने हो । तर कर्णाली प्रदेश निर्वाचन कार्यालय भने सुर्खेत जिल्ला बाहेक अन्य जिल्लाको चुनावी गतिविधिबारे बेखबर रहेको छ । आगामी मङ्सिर ४ मा प्रदेश र संघको निर्वाचन तोकिएसँगै कर्णाली प्रदेशको चुनावी लेखाजोखाबारे जानकारी लिन सरोकारवालाहरू प्रदेश निर्वाचन कार्यालय पुग्ने गरेका छन् । तर कार्यालयले भने सुर्खेत जिल्लाको मात्रै तथ्याङ्क उपलब्ध गराउँछ । प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसे प्रदेश निर्वाचन क

दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो । उक्त निर्वाचन […]

दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो । संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिन

प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने बताएका हुन् । आयोग पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) भेट गर्दै मंसिर २ गते प्रदेश र सङ्घको निर्वाचन गर्न मिति प्रस्ताव गरेको हो । आयोगका प्रमुख […]

प्रदेश फुटबलको निर्वाचन स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

एन्फा प्रदेश कमिटीको निर्वाचन स्थगित

१९ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सातवटै प्रदेश कमिटीको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम स्थगित गरेको छ । यसअघि एन्फाले वैशाख १९ देखि २४ गतेसम्म प्रदेश कमिटीको निर्वाचन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले सातै प्रदेश कमिटीका नाममा पत्र लेख्दै चुनावी कार्यक्रम विविध कारणले स्थगित गर्नुपरेको जानकारी गराएका छन् । […]

स्थानीय तह निर्वाचन : प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना […]

झडपपछि कांग्रेस प्रदेश २ को निर्वाचन स्थगित

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा झडप भएपछि मतदान स्थगित गरिएको छ। प्रदेश निर्वाचन संयोजक प्रह्लाद गौतमले अब भोलि बिहान ८ बजेदेखि निर्वाचन हुने जानकारी दिए। उनले मतपत्र पुरै नछापिएका कारण निर्वाचन स्थगित गरिएको दावी गरे। दिउँसो दुई पक्षबीच झडप भएपछि मतदानस्थलमा प्रहरीको बाक्लो उपस्थिति छ। आजै साँझ निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा […]

प्रदेश १ मा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम फेरि सुरु

प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिए ।मन्त्रिपरिषदको बैठकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित भएसँगै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिकतर्फका सांसदले ५० लाख रुपैयाँ खर्च गर्