४४३ असई र २४ सय ७४ प्रहरी जवानका लागि भर्ना खुल्यो

काठमाडौं : नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेको छ। प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ। प्रहरी सहायक निरीक्षक (असई) मा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ।त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला

सम्बन्धित सामग्री

प्रहरी निरीक्षकदेखि मालीसम्म सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाडौँ- सशस्त्र प्रहरी बलले विभिन्न पदहरूमा नयाँ भर्ना खुलाएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै २८८ जनाका लागि सशस्त्र प्रहरीले नयाँ भर्ना खुलाएको हो । सशस्त्र प्रहरीले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि भर्ना खुलाएको हो । ...

९६ जना प्रहरी इन्स्पेक्टर र २६० असईको भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ । प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबार यी दुई पदमा दरखास्त आव्हानसहित सूचना निकालेको हो । जसअनुसार इन्स्पेक्टरमा ९६ जना र असईमा २६० जनाका लागि विज्ञापन निकालिएको हो । इन्स्पेक्टरतर्फ खुलामा ५२, अमर/अशक्त प्रहरी परिवारबाट २, महिला ९, आदिवासी/जनजाति १२, […]

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, कुन पदका लागि कति ? [सूचीसहित]

सशस्त्र प्रहरी बलले इन्स्पेक्टरदेखि मालीसम्मको भर्ना खोलेको छ ।  आज (शुक्रवार) देखि खुलेको भर्नामा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।  सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ७५ जना, सहायक निरीक्षक (असई)मा १३७ जना र सशस्त्र जवानमा ७५५ जना जनाको भर्ना खुलेको हो ।  यस्तै प्रहरी परिचरहरु ८८ जना भान्छे, १४ जना केश कर्तक, १३ जना कूचिकार, ७ जना सूचिकार, ४ चर्मकर्मी र २ जना मालीमा पनि भर्ना खोलिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।