एनएसएलले थप्यो टोली, क्लब सङ्ख्या १० पुग्यो

खुकुरी नेपाल सुपर लिग (एनएसएल)ले क्लब सङ्ख्या बढाएको छ । गत वर्षदेखि सञ्चालनमा आएको लिगले क्लब सङ्ख्या बढाएर १० पुर्‍याएको हो ।लिगको पहिलो संस्करणमा सात वटा क्लबले प्रतिस्पर्धा गरेका थिए । ३ क्लब थपिएपछि अब लिगको नयाँ सिजनमा १० क्लब प्रतिस्पर्धा गर्ने छन् । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड एफसी क्लब थपिएका हुन । यसअगि गत एनएसएलमा बिराटनगर सिटी, काठमान्डु रेन्जर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स

सम्बन्धित सामग्री

बास्केटबलको क्लब च्याम्पियनसिप हुने

५ जेठ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बास्केटबलको क्लब च्याम्पियनसिप हुने भएको छ । नेपालले आगामी असारमा क्लब च्याम्पियन गर्ने तयारी गरेको नेबाका कार्यवाहक अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए । ‘आगामी असार दोस्रो सातादेखि क्लब च्याम्पियनसिप गर्ने तयारी गरिरहेका छौँ । त्यसका लागि विभिन्न कामहरु भइरहेको छ,’ गुरुङले भने । यस […]

फिफा क्लब विश्वकप मोरक्कोमा हुने

सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोमा हुने भएको छ । फिफाले पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२२ को फिफा क्लब विश्वकप मोरक्कोले आयोजन ागर्ने बताएको हो ।फिफा क्लब विश्वकप २०२२ फेब्रुअरी १ देखि ११ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ३२ टोलीले सहभागिता जनाउने भएका छन् । अन्तिम पटक सन् २०२१ मा भएको फिफा क्लब विश्वकपको उपाधि चेल्सीले उचालेको थियो ।

सुआरेज पुर्व क्लब नासियोनलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुल र क्याटलान क्लब बार्सिलोनाका पूर्व उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब नासियोनल फर्किएका छन् । सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग १ वर्षको सम्झौता गरिएको बुझिएको छ । यस समरमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्रि एजेन्ट बनेका थिए । सुआरेजले मंगलबार नै आफ्नो पूर्व […]

सुआरेज पूर्व क्लब फर्कने

एजेन्सी – लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब फर्कने भएका छन् । सुआरेज आफ्नो पहिलो क्लब नासियोनलमा पुनः आबद्ध हुने प्रारम्भिक सम्झौता गरेका छन् । सुआरेज १६ वर्षपछि आफ्नो पूर्व क्लब फर्कने भएका हुन् । आधिकारिक सम्झौता हुन बाँकी छ । क्लबले केही दिनमा नै उनलाई सार्वजनिक गर्ने योजना बनाएको छ […]

क्लब अमेरिकासँग रियलको बराबरी

स्पेनिस क्लब रियल मड्रिडले प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकासँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा रियलले क्लब अमेरिकासँग २–२ गोलको बराबरी खेलेको हो ।खेलमा सुरुवाती अग्रता क्लब अमेरिकाले लिएको थियो । खेलको पाँचौं मिनेटमा मार्टिनले गोल गर्दै क्लब अमेरिकालाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा ल्याए ।५५ औं मिनेटमा इडेन हाजार्डले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ८२ औं मिनेटमा अल्भारो फिडाल्गोले पेन

चेल्सी क्लब विश्वकप च्याम्पियन

एजेन्सी – अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ । चेल्सीले पाल्मेइरसलाई २–१ ले पराजित गर्दै पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बन्न सफल भएको हो । साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको […]

उर्लाबारी र साइनो क्लब विजयी

मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल बेलबारी फुटबल क्लब र श्री हरैँचा स्पोर्टिङ क्लब र दोस्रो खेल सम्राट स्पोर्टिङ क्लब र मोतिराम स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुनेछ।...

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ !

‘मुन्द्रेको कमेडी क्लब’ को ठाउँमा अब ‘फुलन्दे स्पेसल कमेडी क्लब’ आउने भएको छ । निर्माण संस्था कि एड्भर्टाइजिङले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको एक साता नबित्दै अर्काे कार्यक्रम बनाउने घोषणा गरेको हो ।करिब ३ बर्षदेखि प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ गत सोमबारबाट बन्द भएको हो । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार नै एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका थिए ।घोषणा कार्यक्रममा जीतुले कार्यक्

‘ए’ डिभिजनका चार क्लब एएफसीको क्लब लाइसेन्स

क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पानेछन् ।

एनभिए क्लब च्याम्पियनसिप : पुलिस र गलकोट स्पोर्टस् क्लब शीर्ष स्थानमा

महिलातर्फ एपिएफ र ढोरपाटन स्र्पोट्स् क्लब तथा न्यू डायमण्ड र एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।