एनभिए क्लब च्याम्पियनसिप : पुलिस र गलकोट स्पोर्टस् क्लब शीर्ष स्थानमा

महिलातर्फ एपिएफ र ढोरपाटन स्र्पोट्स् क्लब तथा न्यू डायमण्ड र एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित सामग्री

आर्मी र पुलिसको सुखद सुरुवात

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गरेको हो ।त्यस्तै अर्काे खेलमा विभागीय टोली आर्मी क्लबले अर्काे विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो । आर्मीले एपीएफमाथि २५–२३

एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिप : पुलिस र गलकोट शीर्ष स्थानमा

विभागीय टोली नेपाल पुलिस क्लब छैटौँ एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको छ । लिगमा लगातार दोस्रो जित निकालेर पुलिसले शीर्ष स्थान सुरक्षित बनाएको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड...

भलिबल च्याम्पियनसिप– पुलिस र गलकोट अग्रस्थानमा

नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेका छन् । पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सोझो सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दावाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि मा ६ अंकका साथ पहिलो स्थानमा र