मतदाता खोज्दै काठमाडौं गए मनाङका उम्मेदवार

मनाङ, कात्तिक २१ – मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन् । मनाङका ...

सम्बन्धित सामग्री

आफैँलाई भोट दिन नपाउने उम्मेदवार को–को ?

काठमाडौं, मङ्सिर ३ । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कतिपय उम्मेदवार आफैँले आफैँलाई मत दिने अवस्थामा छैनन् । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकाहरू आफूलाई मतदान गर्नबाट वञ्चित हुनुहुने भएको हो । त्यसमा कतिपय शीर्ष नेता पनि छन् । यसरी मतदान गर्न नपाउनेमा शीर्ष नेतादेखि अन्य नेतासमेत […]

रामचन्द्रलाई जिताउन तनहुँवासी आतुर, मतदाता पनि उत्साही

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल चुनाव जित्नेमा ढुक्क छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पौडेललाई जिताउन सो क्षेत्रका मतदाता उत्साहीत भएका छन् । उक्त क्षेत्रमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी र नेकपा एमालेबाट एकबहादुर रानाले उम्मेदवारी […]

काठमाडौं-४ तताउँदै गगन-राजन, विस्तारै खुल्दै मतदाता

गगन–राजनको घरदैलो पछ्याउँदा कांग्रेस उम्मेदवार गगन थापाको व्यक्तित्व हाबी देखिन्छ भने एमाले उम्मेदवार भट्टराईलाई संगठनको बलियो साथ छ ।

काठमाडौं–५ देशकै सबैभन्दा विवेकी मतदाता भएको ठाउँ हो : प्रदीप पौडेल

काठमाडौं, १२ कात्तिक । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका प्रदीप पौडेलले  निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रियामा उनले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न […]

प्रकाशमानले मतदाता फकाउँदै भने- काठमाडौं १ मा ‘लालकिल्ला’ भत्काउने मै हो

सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौ १ लाई एमालेको ‘लालकिल्ला’ भत्काएर कांग्रेसको किल्ला बनाएको दाबी गरेका छन्।  सोमबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार भेटघाट कार्यक्रम उनले आफ्नो निर्वाचन क्षेत्रमा ०६४...

देउवाकै उमेर नागरिकता र मतदाता परिचय पत्रमा फरक - फरक, मनोनयन के होला?

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेर मतदाता परिचयपत्र र नागरिकतामा फरक फरक रहेको पाइएको छ। देउवाको उमेर फरक नागरिकता र मतदाता परिचयपत्ररमा फरक हेको भन्दै उम्मेदवारी खारेजाका लागि निर्वाचन अधिकृत कार्यालयमा उजुरी परेको छ। वीपी कांग्रेसका उपाध्यक्षसमेत रहेका सोही क्षेत्रका उम्मेदवार कर्ण मल्लले देउवाको उम्मेदवारी खारेजका लागि उजुरी…

काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् । दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् । धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा […]

मेयरका उम्मेदवार बालेनले गरे मतदान

काठमाडौं : काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन्।वडा- ९ को गैरिगाँउस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा मतदान गरेका हुन्।  उक्त मतदान स्थलमा जम्मा ६ सय ६ जना मतदाता रहेका छन् भने हालसम्म करिब १ सय ७५ को हाराहारीमा मत खसेको केन्द्रकी पर्यवेक्षक कोपिला खतिवडाले जानकारी दिइन्।

राष्ट्रियसभा सदस्य निर्वाचनमा संक्रमित मतदाता पनि सहभागी हुन पाउने

काठमाडौं– यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा संक्रमित मतदाता तथा उम्मेदवार पनि सहभागी हुन पाउने भएका छन्। निर्वाचन आयोगले कोभीड–१९को संक्रमण जोखिमकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरी व्यवस्थित र सुरक्षित रुपबाट मतदान तथा मतगणना गर्ने व्यवस्था मिलाएको जनाएको छ। उम्मेदवार वा मतदाता मध्ये कोही संक्रमित भएको खण्डमा पनि निश्चित मापदण्डका आधारमा निर्वाचनमा […]

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो । त्यस्तै, स्थानीय तहका २ सय […] The post राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.