प्रकाश खोज्दै प्रचण्डका मतदाता

भरतपुर । पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले...

सम्बन्धित सामग्री

इलाम उप–निर्वाचन : युवा खोज्दै मतदाता, मतदाता माझ पुग्दै उम्मेद्वार

इलाम । युवा उमेर परिवर्तनको तीव्र हुटहुटी भएको उमेर हो । सही दृष्टिकोण, साहस र ऊर्जा बोकेको युवा आजको नेपालको आवश्यकता हो । त्यो क्षमता भएको नेतृत्वलाई हामीले स्थापित गर्न सक्यौँ भने हामीले भनेको बाटोमा देशलाई लैजाने साहस युवामा छ  । अहिले अवसर खोजिरहेका युवालाई समाजले खोजिरहेको छ । आजका युवाले नेतृत्व युवा नै खोजिरहेको छ । नेपाली […] The post इलाम उप–निर्वाचन : युवा खोज्दै मतदाता, मतदाता माझ पुग्दै उम्मेद्वार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उम्मेदवार भोट माग्दै गाउँमा, मतदाता रोजगारी खोज्दै भारतमा

काठमाण्डाै - चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । गाउँघरमा चुनावी चहलपहल बढ्न थालेको छ । तर सुदूरपश्चिमका केही मतदातालाई यो चुनावले छोएको छैन । यस अघिका चुनावमा पनि यसैगरी रोजगारी खोज्दै भारत पलायन हुने गरेका युवा मतदाता यसपालि पनि भारततिर लागेका छन् । आ–आफ्नो दल तथा उम्मेदवारलाई विजयी गराउन नेता/कार्यकर्ता गाउँघरमा पुगेर नागरिकसँग मत माग्न व्यस्त छन् । खेतबारीदेखि घाँस दाउरा गर्ने ठाउँसम्म पुगेर उनीहरु मत मागिरहेका छन् । तर गाउँका युवा भने रोजगारीको खोजीमा भारतलगायतका अन्य देश पलायन भइरहेका छ...

मतदाता रिझाउँदै उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । कँडेल सुर्खेत जिल्लाबाट प्रदेश सभा क्षेत्र नं. २ (क)मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भए पनि धान काट्ने र बाली भिœयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उहाँ मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुभएको छ । धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ ।

उम्मेदवार गाउँगाउँ पसेपछि जाजरकोटका मतदाता खुसी

काठमाडौँ- जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा माओवादी केन्द्रका उपहासचिव आफ्नो गाउँमा पुग्दा दंग परिन् । लिम्सामा आयोजित प्रशिक्षण कार्यक्रममा घरको कामले जान नपाएकी बुढाले आफ्नो गाउँमा बास बस्न शक्ति बस्नेत आएपछि जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैँ मनमा लागेको बताइन् । उनका छोरा कालीबहादुर बुढाको २०६१ सालमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो । […]

कीर्तिपुरमा विकाशको खाका खोज्दै मतदाता

काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रूपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैलोमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग […]

ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग जिज्ञासा राखेका छन् ।त्रिभुवन विश्वविद्यालय नजिकै हुनु, शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुन जस्ता कारणले कीर्तिपुरका मतद

क्षमतावान जनप्रतिनिधि खोज्दै नागार्जुनका मतदाता

काठमाडौँ, १८ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नागार्जुन नगरपालिकाका मतदाता क्षमतावान तथा राम्रा जनप्रतिनिधिको खोजीमा छन् । उनीहरु यही वैशाख ३० गते हुने निर्वाचनमा सक्षम प्रतिनिधि चयन गरेर सामाजिक विकासका साथै स्थानीय पर्यटनलाई प्रबद्र्धन गर्नेबारे छलफलमा जुटेका छन् । स्थानीय नागरिक योग्य र ऊर्जाशील उम्मेदवारको छनोट गर्ने योजनामा छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको […]

२२ करोडको प्रिन्टिङ मेसिन थन्क्याएर ठेकदार खोज्दै निर्वाचन आयोग

२२ फागुन, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा तोकिएको स्थानीय तहको चुनावका लागि आवश्यक कागजपत्र छपाइका लागि प्रिन्टिङ (छपाइ) मेसिन खरिद प्रक्रिया थालेको छ । आइतबार एक सूचना निकाल्दै आयोगले ऐन, नियम, निर्देशिका, अनुसूची, फारमहरु, विभिन्न किसिमका कार्ड, परिचय पत्र र मतदाता शिक्षासँग सम्बन्धित सामग्री छपाइ गर्ने कम्पनीलाई सूचीकरण हुन आह्वान गरेको हो । यही […]