काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद्लाई सन्देशका नाममा निर्देशन पठाएर राष्ट्रपति विद्यादेवी भण्डारी चुकेको बताएका छन् । “नागरिकता विधेयकलाई मिडियाले धेरै उचाले । राष्ट्रपतिले एकपटक सन्देशसहित फिर्ता पठाउन पाउने प्रावधान छ । उहाँले सन्देश पठाउन पाउनुहुन्छ, यति घटाऊ, यति बढाऊ, यति संशोधन गर भनेर निर्देशन पठाउन […]