काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार ३ जनाले बहस गरे। निवेदक एवं विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारी र पूर्वन्यायाधिवक्ता रमनकुमार श्रेष्ठ बहस गर्न उभिए।
पोखरेल बिहीबारै विषयमा प्रवेश गरिसकेकाले आज करिब आधा घण्टा बहस गरे। बिडारीले पनि २५ मिनेटमै सिध्याए। दुबैको बहस कानुनीभन्दा पनि…