कानुन व्यवसायी समेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण विडारीले नेकपाको दर्तालाई खारेज गर्नेगरी सर्वोच्च अदालतले गरेको फैसला पुनरावोलकनबाट सच्चिने बताएका छन्। माओवादी केन्द्रले मंगलबारको स्थायी कमिटी बैठकमा कानुन व्यवसायीलाई छलपलका लागि बोलाएको थियो। सोही...