प्रदेशसभामा तीन नयाँ पार्टीको प्रतिनिनिधित्व

काठमाडौँ- हालै सम्पन्न निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेशसभामा प्रतिनिनिधित्व गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेशसभामा प्रतिनिधित्व गरेका हुन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेशसभामा प्रतिनिधत्व गरेका हुन् । मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई […]

सम्बन्धित सामग्री

नागरिक उन्मुक्ति पार्टीको अडानले सुदूरपश्चिम सरकार गठनमा अन्योल

सुदूरपश्चिम  : आफ्ना मुद्दा सम्बोधन नभएसम्म कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ।५३ सदस्यीय प्रदेशसभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म सरकार बनाउन कसैलाई सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताए।  प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य छन्। नेकप

मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुँदै

काठमाडौँ,१४ पुष । मधेस प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ । उक्त दलको प्रदेश संसदीय दलको नेता निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवले आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म पार्टीको प्रदेश कार्यालयमा मतदानको कार्यक्रम तय भएको जानकारी दिए । संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज […]

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको संसदीय पार्टीको नेतामा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्।पार्टीको काठमाडौंमा पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीको नेता चयन गर्ने निर्णय गरेको हो। पार्टीको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आइतबार जानकारी दिएको छ।केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशसभामा संसदीय पार्टीको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ। यसैगरी प्रमुख सचेतकमा लक्ष्मणक

यी हुन् समानुपातिकबाट मधेस प्रदेशसभामा सांसद बन्ने जनमत पार्टीका ७ जना

वीरगञ्ज – जनमत पार्टीले मधेस प्रदेशसभामा समानुपातिकतर्फबाट सांसद बन्ने ७ जनाको नाम टुंगो लगाएको छ। बिहीबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मधेस प्रदेशबाट समानुपातिकतर्फका सात जना प्रदेश सांसदको टुंगो लगाएको हो। मधेशीतर्फबाट बबिता राउत, अनिता कुमारी साह, मधेसीबाटै चन्दन कुमार सिंह, वसन्त कुमार कुशवाहा, दलितबाट रञ्जु कुमारी खंग खत्वे, आदिवासी जनजातीबाट भाग्यश्री कुमारी चौधरी […]

कैलाली-३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम […]

कैलाली-३ का दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

अतरिया- कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट […]

सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो

धनगढी । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ । प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर […] The post सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी सबैभन्दा ठूलो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेशसभामा एकीकृत समाजवादी : गण्डकीमा शून्य, सुदूरपश्चिममा एमालेभन्दा ठूलो

१५ भदौ, काठमाडौं । सातमध्ये ६ वटा प्रदेशको प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति रहने भएको छ । प्रदेश २ र सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो हुने देखिएको छ भने गण्डकीमा उसको उपस्थिति रहने छैन । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका […]

फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता

१२ वैशाख, सुर्खेत । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ । फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनिहरुले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री […]