यी हुन् समानुपातिकबाट मधेस प्रदेशसभामा सांसद बन्ने जनमत पार्टीका ७ जना

वीरगञ्ज – जनमत पार्टीले मधेस प्रदेशसभामा समानुपातिकतर्फबाट सांसद बन्ने ७ जनाको नाम टुंगो लगाएको छ। बिहीबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मधेस प्रदेशबाट समानुपातिकतर्फका सात जना प्रदेश सांसदको टुंगो लगाएको हो। मधेशीतर्फबाट बबिता राउत, अनिता कुमारी साह, मधेसीबाटै चन्दन कुमार सिंह, वसन्त कुमार कुशवाहा, दलितबाट रञ्जु कुमारी खंग खत्वे, आदिवासी जनजातीबाट भाग्यश्री कुमारी चौधरी […]

सम्बन्धित सामग्री

जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

२६ असार, काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ । अनुशासन समितिको सिफारिसमा केन्द्रीय समितिले केन्द्रीय सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको सचिव अनिताकुमारी मण्डलद्धारा …

आज भैरहवा क्याम्पसमा चुनाव : अनेरास्ववियु एक्लै, गठबन्धन बनाएर भिड्दै

भैरहवा ।  बुधवार हुन गईरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनाबी प्रतिसपर्धा गर्दैछन् । पुर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गईरहेको छ । स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन(अनेरास्ववियु)ले सिंगल प्यानल सहित चुनाबी प्रतिसपर्धामा होमिएको छ । चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ । सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भन्डारीले आफ्नो उम्मेदवारी निस्क्रीय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनाबी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् । यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थि संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थि संगठन र नेकपा माओवादी पाटि निकटको विद्यार्थि संगठन अखिल –क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिसपर्धा गर्दैछन । अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पाटि निकटको विद्यार्थि जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थि युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ  भने देवानलाई लोसपा निकटको लोकतान्त्रीक विद्यार्थि संघ र नेपाली कांग्रेस […]

लुम्बिनी प्रदेश : मन्त्रीहरूले लिए शपथ

दाङ : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका थिए। दाङको राप्ती गाउँपालिका गौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख शेरचनले शनिबार नियुक्त भएका ७ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट १/१ जना मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रबाट आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री...

हरिपूर्वा नगरपालिका- १ मा कांग्रेसका श्याम बाबु रायको प्यानल विजयी

सर्लाही : हरिपूर्वा नगरपालिका- १ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्याम बाबु रायको प्यानल नै विजयी भएको छ। ५१ वर्षीय श्याम बाबुले ३७५ मत सहित विजय प्राप्त गरेका हुन्।निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका २४ वर्षीय राकेश कुमार यादवले ३५१ मत प्राप्त गरेका छन्। त्यहाँ स्वतन्त्र १ सहित ७ जना वडाध्यक्षका उम्मेदवार थिए।त्यस्तै, पर्सा गाउँ पालिका–१ मा पनि नेपाली काँग्रेसका सत्येन्द्र राय विजयी भएका छन्। यता हरिवन नगरपालिका–१ मा नेपाली कांग्रेसबाट टम बहादुर घिसिङ विजयी भएका छन्।

जनमत पार्टीका ७ जना पक्राउ, मुद्दा चलाउने तयारी

जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्न खोज्ने जनमत पार्टीका ७ जना कार्यकर्ता पक्राउ परेका छन्। बुधवार जनकपुरधामको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको छ । जनमतका कार्यकर्ताहरुले बाँसको भाँटा सहित मतदन स्थल प्रवेश गर्न खोज्दा झडप भएको हो । मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ७ वटा गाडीमा तोडफोड भएको छ । धनुषाका प्रहरी […]