काठमाडौं, २३ पुस । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टी बलियो भएकाले नै ५ दलीय गठबन्धन बनेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “एमाले धेरै नै बलियो भएकाले ५ दलीय गठबन्धन चुनावसम्म जानुपर्छ भनिएको हो । आफूहरु कमजोर रहेको […]