लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव एमालेमा प्रदेश गरेका छन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए ।यसअघि उनी जसपामा थिए । बाँकेमा मंगलबार आयोजित एक कार्यक्रमका नेकपा एमाले केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव एवं एमाले लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा लगायतले यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।यसअघि एमाले नेतृत्वको प्रदेश सरकारमा पार्टीको निर्णयबिना सहभागी भएको भन्दै उनलाई जसपाले कारवाही गरेको थि