सर्वाधीक रासी भलिबल प्रतियोगीताको उपाधि तुलसीपुरलाई

दाङ-प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा भएको फाइनल खेलमा कडा प्रतिष्पर्धाकाबीच राप्ती गाउँपालिकालाई हराउँदै प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि तुलसीपुर उपमहानगरपालिकाले हात पारेको हो ।तुलसीपुरले पहिलो सेट जिते पनि त्यसपछिका दुुई सेट खेल लगातार राप्ती गाउँपालिकाले जितेको थियो । बेष्ट अफ फाइभका […]