हाँडेभिरमा सुक्खा पहिरो : बागलुङ–बेनी सडक अवरुद्ध

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ खण्डअन्तर्गत बेनी नगरपालिका–२, हाँडेभिरमा शुक्रवार साँझ सुक्खा पहिरो खसेको छ। पहिरो खसेपछि शुक्रबार साँझदेखि बेनी–बागलुङ सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनायो।

सम्बन्धित सामग्री

मुग्लिन–नारायणगढ सडक खुल्यो

भरतपुर  : सुक्खा पहिरो खस्दा अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा मंगलबार बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए।सडक दुईतर्फी अवरुद्ध हुँदा बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।

नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो

सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आज साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यो वर्ष मात्रै दुई दर्जन बढीपट

पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

सो पहिरो हटाएपछि सडक सुचारु भएको ५ मिनेटपछि पुन: पहिरो खसेको हो। अहिले पहिरो हटाउने काम भइरहेको छ। पहिरो गएको ठाउँ मुग्लिङ बाट ३ किलोमिटर उत्तरमा पर्दछ।...

सुक्खा पहिरोले भोटखोला जाने सडक सात दिनदेखि अवरुद्ध

संखुवासभा : मकालु गाउँपालिका- ३ समाटारमा सुक्खा पहिरो जाँदा  उत्तरी क्षेत्र भोटखोला सडक खण्ड अवरुद्ध भएको छ। पहिरोले किमाथाङ्का–खाँदबारी सडक एक साता देखि  अवरुद्ध हो।  सुख्खा पहिरोका कारण निर्वाचनका लागि भोटखोला कर्मचारी र यात्रुहरु अलपत्र परेका छन्।मकालु गाउँपालिका– ३ सम्माटारमा सुख्खा पहिरो खसेपछि भोटखोला जाने सडक खण्ड अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिए।इन्जिनियर रजकका अनुसार सुक्खा पहिरो झर्ने क्रम नरोकिएका का

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, माघ ७। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

सुक्खा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन  सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपरान्हसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका

सुक्खा पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक दुईतर्फी  अवरुद्ध

असार २८ , चितवन । पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।   ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ अन्तर्गत चेपाङ्गडाँडामा सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आइतवार बिहान साढे ४ बजेदेखि सुक्खा पहिरो खस्न शुरु भएको थियो  । उक्त कार्यालयका प्रमुख भगवानराज थापाले लोडरले बिहान पहिरो पन्छाउन खोज्दा थप पहिरो गएर सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो ।  ‘साढे ४ बजे खसेको पहिरो त सानै थियो, सफा गर्न लाग्दा त झन पहाडनै बग्यो’, उनले भने ।  लोडरले हाल मुग्लिन र  नारायणगढतर्फको सडक सफा गरिरहेको छ । चेपाङ्गडाँडा कालीखोला नजिकै पर्छ । पहिरो पन्छाउन न्यूनतम तीन घण्टा लाग्ने थापाको भनाइ छ । ठूलो पहिरो खसेपछि सवारी जाम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले वैकल्पिक बाटोसमेत अपनाउन भनेको  छ ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार सो पहिरो हटाई […]