सुक्खा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन  सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपरान्हसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका

सम्बन्धित सामग्री

काभ्रेको पाँचखालमा सुक्खा पहिरो : एकको मृत्यु, दुई घाइते

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका–८ चिसापानीस्थित सुक्खा पहिरो जाँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।बिहीवार बाटोमा जाली लगाउने कामदारहरू जाली लगाउँदै गर्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भई हाल काभ्रेको पाँचखाल–८ चिसापानी बस्ने २३ वर्षीय कुशल नेपाली (सुन्दास)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले पहिरोले पुरिएर गम्भीर घाइते नेपालीलाई उद्धार गरी

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा– काठमाडौँ यातायात अवरुद्ध

त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ।...

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा-काठमाडौँ यातायात अवरुद्ध

२२ असोज, मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी […]

सुक्खा पहिरो खसेपछि नुवाकोटको गल्छीमा सडक बन्द

काठमाण्डाै - नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको छ।   नुवाकोट र रसुवालाई जोड्ने मुख्य सडकमा हिजो पहिरो जाँदा आवागमन बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। सडक खुलाउन गल्छी–रसुवागढी सडक योजनाको कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् । ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन समस्या भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिन...

दोलखाको भीरकोट माझी बस्तीमा सुक्खा पहिरो, ११ घरपरिवार विस्थापित

चरिकोट – दोलखाको तामाकोसी–१ भीरकोट माझी बस्तीमा सुक्खा पहिरो जाँदा ११ घरपरिवार विस्थापित भएका छन्। माझी बस्तीको माथिल्लो भागमा रहेको कुरी भीरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भीरकोटका ११ घरपरिवार विस्थापित भएको वडाध्यक्ष वसन्त थापाले जानकारी दिए। सोमबार दिउँसो उक्त भीरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयले बताएका छन्। मध्य दिउँसो […]

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेको छ । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरु पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । अहिले तत्कालका लागि विस्थापितहरुलाई १० वटा पाल गाउँपालिकाले उपलब्ध गराएको छ । पहिरो गएपछि सो स्थानको अवलोकनका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको टोली पुगेको छ । पहिरोले म

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेको छ । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरु पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। अहिले तत्कालका लागि विस्थापितहरूलाई १० […]

काभ्रेको ढुंगाखानीमा सुक्खा पहिरो, एक जनाको मृत्यु

काठमाडौँ – काभ्रेको ढुंगाखानीमा सुक्खा पहिरो जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाएते भएका छन्। मृत्यु हुनेमा रामेछाप दोरम्बा सैलुङ गाउँपालिका–४ घर भई भक्तपुर ठिमी बस्दै आएका अन्दाजी ३० वर्षीय श्याम मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि खतिवडाले बताएका छन्। उनका अनुसार मृतक […]

सोलु करिडोरमा सुक्खा पहिरो, दूधकोशी नदीको बहाव परिवर्तन

२४ कात्तिक, काठमाडौं । सोलु करिडोर अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ मा सुक्खा पहिरो जाँदा दूधकोशी नदीको बहाव परिवर्तन भएको छ । वडा नम्बर ३ का अध्यक्ष मेडल राईका अनुसार करिब २५ मिटर चौडाइको पहिरो दूधकोशीमा खसेपछि नदीको बहाव परिवर्तन भएको हो । पहिरो झर्ने क्रम नरोकिए रिब्दोम बस्ती जोखिममा पर्न सक्ने उनले […]