जनकपुरधाम– जनकपुरधामस्थित भन्सार कार्यालयमा ७०० भन्दा बढी सवारी साधन थन्किएका छन् । लामो समयदेखि लिलामी नहुँदा ती सवारीसाधन कार्यालयको परिसरमै थन्क्याएर राखिएका हुन् । सवारीसाधन लिलामी नहुँदा उक्त सवारीहरु कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । कार्यालय प्रमुख प्रमोद दासले करिव सात सयको संख्यामा सवारी रहेको जानकारी दिए । उनका अनुसार मोटरसाइकल, जीप, ट्रयाक्टर, टेम्पो […]