बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी जेठ २७ गतेभित्र प्रदेशसभामा नीति, कार्यक्रम र बजेट छलफलका लागि पेश हुने बताएका छन् ।गत जेठ १७ गतेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा छलफलबाट प्राप्त सुझावलाई समेटेर बजेट निर्माणको अन्तिम तयारीमा भइरहेकाले जेठ २७ भित्र बैठक आह्वान गर्ने योजना रहेको उनले बताए ।उनले प्रदेश सरकारले आगामी वर्षको लागी करिब रु ५४ अर्ब बजेट ल्याइने तयारी गरिरहेको उल्लेख गरे ।आगामी वर्षको बजेटमा आगामी आर्थ