काठमाडौँ । बागमती प्रदेशको दसौँ अर्थात् बजेट अधिवेशन (आज) शुक्रबारबाट सुरु हुँदैछ। प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको हो। आज बस्ने प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनले जेठ १६ गते प्रदेशसभामा बागमती […]