काठमाडौं महानगरको फोहोर भोलिदेखि उठाइने

काठमाडौँ– काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि उठ्ने भएको छ। महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको छ। विगत एक हप्तादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन् । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका छन्। ‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान […]

सम्बन्धित सामग्री

राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर भोलिदेखि उठाइने

काठमाडौं । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा थुप्रिएकाे फाेहाेर भोलिदेखि उठाइने भएको छ । सर्वोच्च अदालतले तीनदिनभित्रमा नउठेको फोहोर उठाउन महानरपालिकालाई निर्देशन दिएपछि भोलिदेखि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर उठ्ने भएको हो । आज सिंहदरबारभित्रको फोहोर उठाइएको छ । १६ दिनमा २५ टन फोहोर उठाइएको छ । आज सिंहदरबारमा थुप्रिएको फोहोर उठाइसक्ने […]

उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर भोलिदेखि उठाइने

काठमाडौं । काठमाडौंमा एक सातादेखि थुप्रिएको फोहोर भोलि बिहीबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट जाने सडक मर्मतका लागि भन्दै एक सातादेखि फोहोर नउठाएकोमा बिहीबारदेखि पुनः फोहोर उठाइने जानकारी दिएको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि नै फोहोर संकलनका लागि अतिरिक्त जनशक्तिसहित गाडीहरु पठाउने भन्दै पायक पर्ने […]

काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने

२३ जेठ, काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको हो । गत १४ […]

उपत्यकाको फोहोर भोलिदेखि उठाइने

काठमाडौं : एक महिनादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर भोलि (बुधबार)देखि उठाइने भएको छ।मंगलबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित भएकाे छलफलमा भोलि (बुधबार)बाट उठाउने निर्णय भएको हो।काठमाडौंका सिडिओ पराजुलीले सुरक्षाको व्यवस्था अपनाएर पनि सिसडाेलमा फोहोर लगिने बताए। उनले भने,‘फोहोर नउठेका कारण शहर दुर्गन्धित भएको छ,त्यसैले स्थानीयले लान नदिएपनि सुरक्षा व्यवस्था गरी भोलिबाट फोहोर लग्ने