पहिलो चौमासिकमा देउवा सरकार कर उठाउन सफल, विकासमा खर्च गर्न विफल

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चालू आर्थिक वर्ष (२०७८/८९) को पहिलो चौमासिक (साउनदेखि कात्तिक) भित्र कर उठाउन सफल देखिएको छ । तर, विकास निर्माणमा पूँजीगत बजेट खर्चिन विफल भएको छ । पूँजीगत खर्च त गत आर्थिक वर्षको पहिलो चौमासिकमा भन्दा यो पटक झण्डै आधा कम रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।कार्यालयकाअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकभित्र पुँजीगततर्फ विनियोजित कूल बजेट तीन खर्ब ५२ अर्ब ९१ करोड ७५ लाखको ८.३४ प्रतिशत अर्थात २९ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ खर्च भएको थियो । च