कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गयो : जागिर छोडेर फरार

एकजना कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गएपछि कम्पनीले पैसा फिर्ता गरिदिन माग गरेको छ । गत महिनाको तलबमा यत्ति धेरै रकम पाएपछि ती कर्मचारीले जागिरबाट राजीनामा दिएका छन् र पैसा फिर्ता गरिदिने बचन दिएर फरार भएका छन् ।अडिटी सेन्ट्रलका अनुसार चिलीको एक कम्पनी कन्सर्सियो इन्डष्ट्रियल डे एलिमेन्टोसका ह्युमन रिसोर्स डिपार्टमेन्टका कर्मचारी हाल अत्यधिक तनावमा छन् । दुर्घटनावश, उनीहरुले आफ्ना एक कर्मचारीलाई १६५,३९८,८५१ चिलियन पेसोस (१,८०,००० डलर) अर्थात् लगभग २ करोड २८ लाख रुपैयाँ एक मह