काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस […]
काठमाडौँ। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटाले व्यवस्थित बस्ती विकासका लागि पालिकाको भूमिका नै महत्त्वपूर्ण हुने बताएका छन्। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजनासम्बन्धी अन्तरक्रियामा आज मन्त्री देवकोटाले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए। पालिकाहरूलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै […]
Kathmandu, Dec 3: The 34th International Day of Persons with Disabilities is being observed by organizing various activities across the country today, December 3.The government agencies and the social organizations working for the rights of disabled persons have planned various sorts of programmes to mark the Day.The Day is being observed every year since 1992 at the initiative of the United Nations for the protection and promotion of the rights of people living with disabilities. The theme for this year is “Fostering disability-inclusive societies for advancing social progress.”The UN Department of Economic and Social Affairs writes,
काठमाडौं। एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ। मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघले स्वागत गरेको थियो। एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ । नेपाल फाइनलमा आयोजक यूएईसँग २७ […]