छोराछोरी जन्माएपछि हामीमध्ये अधिकांशलाई बा–आमा बन्यौं भन्ने लाग्दछ । तर वास्तविकता बालबालिकाप्रति उनीहरूको व्यवहार तथा सोचले छर्लङ्ग पारिरहेको हुन्छ । बच्चा जन्माएर मात्र पुग्दैन, उचित पालनपोषण, असल संस्कार र राम्रो शिक्षादीक्षाले मात्र असल बाबु–आमा बन्न सकिन्छ । बाबु–आमाले बच्चाको चौतर्फी विकासमा ख्याल पुर्याउनुपर्छ । विद्यालयको बैठक तथा परीक्षाफल वितरणको दिनमा आफ्ना बालबालिकाको गुनासो राख्ने अभिभावकको […]