कोरोना जितेका ८९ वर्षीय केशव सुवेदीबाट कोभिड अस्पताललाई सहयोग

कोरोना संक्रमणमुक्त भएपछि म्याग्दीका एक वृद्धले उपचाररत अस्पतालाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ का ८९ वर्षीय केशव सुवेदीले कोरोनाबाट छुटकारा पाएपछि अस्पतालको सेवा राम्रो रहेको भन्दै सहयोग गर्नुभएको हो । सुवेदीले जिल्लाको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा उपचार गरी कोरोना जितेर घर फर्कने क्रममा अस्पतालको उपचार सेवा राम्रो रहेको र थप व्यवस्थापनका …

सम्बन्धित सामग्री

महानगरद्वारा विभिन्न अस्पताललाई सहयोग

काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्ध सञ्चालित अस्पताललाई सहयोग विस्तार गर्दै लगेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकाका विभिन्न अस्पतालको स्वास्थ्य पूर्वाधार निर्माणमा आर्थिक र भौतिक सहयोग गरिरहेको हो । टोलटोलमा ससाना आइसोलेसन निर्माण गर्दा पर्याप्त स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवा पु¥याउन कठिन हुने र त्यसले बिरामीको ज्यान झनै जोखिममा पर्ने भएकाले महानगरपालिकाले विभिन्न अस्पतालको स्वास्थ्य पूर्वाधार निर्माणमा आर्थिक र भौतिक सहयोग गरिरहेको छ ।

नाडाद्वारा एपीएफ अस्पताललाई सहयोग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएको सशस्त्र प्रहरीको एपीएफ अस्पताललाई विभिन्न मेडिकेटेड सामग्री सहयोग गरेको छ । नाडाले थर्मोसल ब्वाइलेट ५० सेट, स्पिर ५० सेट, बेडसिट ५० सेट, टाबेल ५० थान, मास्क ५ हजार थान सहयोग गरेको महासचिव सुनील रिजालले जानकारी दिए ।नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले […]

नाडाद्वारा एपीएफ अस्पताललाई सहयोग

काठमाडौं, नेस नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोना संक्रमण रोकथथाम तथा नियन्त्रणका लागि महत्व पूर्ण योगदान पु-याउँदै आएको सशस्त्र प्रहरीको एपीएफ अस्पताललाई विभिन्न मेडिकेटेड सामग्री सहयोग गरेको छ । नाडाले थर्मोसल ब्वाइलेट ५० सेट, स्पिर ५० सेट, बेडसिट ५० सेट, टाबेल ५० थान, मास्क ५ हजार थान सहयोग गरेको महासचिव सुनील रिजालले जानकारी दिनुभयो । […]

कोरोनाको नाममा आफू खुसी चन्दा संकलन नगर्न प्रशासनको आग्रह

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले विभिन्न शीर्षकमा चन्दा संकलन कार्य भइरहेको भन्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ।कोरोना महामारीका बेला अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोषिलो खाने कुरा वितरण गर्ने र एम्बुलेन्स उपलब्ध गराउनेलगायतका विभिन्न शीर्षकमा चन्दा संकलन भइरहेकोप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले सूचना जारी गरी व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा ऐन २०३० विपरीत भएकाले चन्दा न

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा क्यान्सर अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजनसहितको सिलिन्डर सहयोग गरेको छ । अस्पतालका बिरामीलाई अक्सिजन अभाव कम गर्न फाउन्डेसनले सिलिन्डर सहयोग गरेको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमलाई सिलिन्डर स्तान्तरण गरे । अहिलेको महामारीमा मात्र नभई दीर्घकालिन रूपमा अस्पताललाई सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजनसहितको सिलिन्डर सहयोग गरिएको कट्टेलले बताए । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले क्यान्सरका बिरामीको बेड कटौती गरेर अस्पतालले कोभिडको उपचार सुरु गरेको जानकारी दिए । कोरोना महामारीको बेला जोकोहीसँग भएको अक्सिजन सिलिन्डर अस्पताललाई सहयोग गरेर संक्रमित बिरामीको उपचारमा सहयोग गर्न उनले आग्रह गरे । अस्पतालले सघन उपचार कक्षसहित हाल १४० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । ४५० बेडको क्यान्सर अस्पतालमा हाल १७० जना क्यान्सरका बिरामी उपचाररत छन् ।

धनगढीमा सेनाको अस्पताललाई सहयोग

कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारले कोरोना कोषबाट रु ३० लाख सो अस्पताललाई प्रदान गरिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए।

संक्रमितका लागि अक्सिजन खरिद गर्न अस्पताललाई सहयोग

३० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरीदका लागि आर्थिक सहयोग गरिएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीका व्यवसायीद्वय गोपाल हमाल र देवेन्द्र हमालले कोरोना संक्रमितका लागि अक्सिजन खरिद गर्न सेती प्रादेशिक …

नाडा अटोमोवाइल्स एशोसिएसनद्वारा नेपाल ए.पि.एफ अस्पताललाई सहयोग

काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल ए.पि.एफ अस्पताललाई सहयोग गरेको छ । भयावह रूपमा देशभरी फैलिएको कोरोना महामारीको नियन्त्रण र

सन्राइज बैंकद्वारा प्रहरी अस्पताललाई सहयोग

नेपालमा पनि त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा सहयोग पु¥याउने उद्देश्यले सन्साइज