१० पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचलाई हराउँदै सिनर फाइनलमा

अस्ट्रेलियन ओपन टेनिसमा १० पटकका च्याम्पियन नोभाक जोकोभिचको सनसनिपूर्ण रुपमा पराजित गर्दै इटालियन जनिक सिनर अस्ट्रेलियन ओपनको फाइनलमा पहिलो पटक प्रवेश गरेका छन्। जोकोभिच २०१८ पछि पहिलो पटक अस्ट्रेलियन ओपनमा पराजित भए। शुक्रबार भएको पुरुष एकलको सेमिफाइनलमा जोकोभिचलाई ६-१, ६-२ ६-७ (६-८) र ६-३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्। २२ वर्षीय इटालियन सिनरले […]

सम्बन्धित सामग्री

अस्ट्रेलियन ओपन : नाडाललाई कीर्तिमानी उपाधि

काठमाडौं । उत्कृष्ट पुनरागमन गर्दै राफेल नाडालले आइतबार दोस्रो वरीयाताका ड्यानिल मेदभेदेभलाई ३-२ को सेटमा हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । छैटौँ वरीयाता प्राप्त स्पेनिसका नाडालको यो कीर्तिमानी २१औँ ग्रान्ड स्लाम उपाधि हो । यससँगै उनी २१ ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । मेलबर्न पार्कमा सम्पन्न पुरुष एकल स्पर्धाको फाइनलमा...

नाडालले जिते अस्ट्रेलियन ओपन टेनिसकाे उपाधि, ग्रान्डस्लाम सङ्ख्या २१ पुर्‍याए

काठमाण्डाै – अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । अस्ट्रेलियामा आज भएको निकै रोमाञ्चक खेलमा रुसका डानियल मेद्भेदेभलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । पहिलो सेट ६–२ र दोस्रो सेट ७–६ ले गुमाएका नाडालले उत्कृष्ट पुनरागमन गरेर बाँकी तीन सेट लगातार जित्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् । योसँगै ३५ वर्षका स्पेनिस खेलाडी नाडालले कीर्तिमानी २१ औँ ग्रान्डस्लाम पनि जितेका छन् ।  उनी स्विट्जरल्यान्डका रोजर फेडेरर र सर्बियाका नोभाक जोकोभिचलाई पछि पार्दै ...

बार्टीलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

मेलबर्न । विश्व नम्बर एक अस्लेइघ बार्टीले वर्षको पहिलो अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन्। मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकाकी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। प्रतिस्पर्धात्मक खेलमा बार्टीले कोलिन्सलाई ६–३, ७–६ ९७–२० ले पराजित गरेकी हुन्। बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्। बार्टीले ४४ वर्ष लामो खडेरी तोड्दै अस्ट्रेलियालाई सन् १९७८ […]

मेदभेदेभको सानदार पुनरागमनमा जित

काठमाडौं । दोस्रो वरीयाताप्राप्त ड्यानिल मेदभेदेभले बुधबार फेलिक्स एगर–एलिसिमेलाई ३–२ को हराउँदै अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।  यूएस ओपन विजेता रुसका मेदभेदेभले पहिलो दुई सेट गुमाएका थिए । तर, बाँकी सेटमा सानदार पुनरागमन गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । लगातार दोस्रो ग्रान्ड स्लाम उपाधि...

अस्ट्रेलियन ओपन : संघर्षपूर्ण जितसँगै मरे दोस्रो चरणमा

काठमाडौं । बेलायतका एन्डी मरेले मंगलबार २१औँ वरीयाताप्राप्त जर्जियाका निकोलोज बासिलाशभिलीलाई पाँच सेटका संघर्षपूर्ण सेटमा हराउँदै अस्ट्रेलियन ओपनको दोस्रो चरणमा स्थानमा बनाएका छन् ।  पूर्व विश्व नम्बर एक खेलाडी मरेले पहिलो सेट जित्न २३ मिनेट लगाएका थिए । तर पछिल्ला सेटमा भने मरेले संघर्ष गर्नु परेको थियो । ३४ वर्षे मरेले ६–१,...

जोकोभिचलाई हराउँदै मेडभेडेभले जिते यूएस ओपनको उपाधि

काठमाडौैं : यूएस ओपन टेनिसको उपाधि रुसका डानिल मेडभेडेभले जितेका छन्। उनले फाइनलमा नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा हराए। दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि खेलेका दुई ग्रान्ड स्लाम फाइनल गुमाएका थिए। तर यसपल्ट उनी नम्बर १ खेलाडी जोकोभिचमाथि ६–४, ६–६ र ६–४ ले सजिलै विजयी रहे।जोकोभिचले यसअघि अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए। सर्बियाली ३४ वर्षीय खेलाडी कीर्तिमानी २१ औं ग्रान्डस्लाम जित्ने अभियानमा पनि थिए।महिला एकलको उपाधि भने बेलायतकी १८ वर्षी

जिजान विम्बल्डन टेनिस खेल्ने पहिलो चिनियाँ खेलाडी बन्ने

एजेन्सी। जाङ जिजान विम्बल्डन टेनिस खेल्ने पहिलो चिनियाँ खेलाडी बन्ने भएका छन्। जिजानले छनोट खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेन्डोलोलाई ६–०, ६–३, ६–७(४), ७–६(६) को सेटमा हराउँदै विम्बल्डनमा स्थान बनाएका हुन्। २४ वर्षे जिजान १९६८ बाट ‘ओपन इरा’ सुरू भएपछि ग्राण्डस्लाम खेल्ने चौथो चिनियाँ खेलाडी बने। यसअघि वु डी, जाङ जी र ली जी अस्ट्रेलियन ओपन टेनिस खेलेका थिए।

जोकोभिचलाई नवौं पटक उपाधि

विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिचले रसियन स्टार डेनिल मेदभेदेभलाई सोझो सेटमा हराउँदै आइतबार नवौं पटक अस्ट्रेलियन ओपन उचालेका छन्।

२३ वर्षकी नाओमी ओसाकाले दोस्रोपटक जितिन्  अस्ट्रेलियन ओपन

जापानकी नाओमी ओसाकाले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् । यो उनको दोस्रो अस्टे«लियन ओपन तथा समग्रमा चौँथो ग्रान्ड स्लाम उपाधि हो ।फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै नाओमीले उपाधि जितेकी हुन् । १ घण्टा ३० मिनेटसम्म चलेको खेलमा उनले ६–४ र ६–३ को सोझो जीत दर्ता गराइन् । २५ ...

जोकोभिचले जिते कीर्तिमानी सातौं अस्ट्रेलियन ओपन उपाधि

एजेन्सी । नोभाक जोकोभिचले आइतबार मेलबर्नमा राफेल नाडाललाई हराउँदै कीर्तिमानी सातौं पटक अस्ट्रेलियन ओपनको