बार्टीलाई अस्ट्रेलियन ओपन टेनिसको उपाधि

मेलबर्न । विश्व नम्बर एक अस्लेइघ बार्टीले वर्षको पहिलो अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन्। मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकाकी डेनियल कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन्। प्रतिस्पर्धात्मक खेलमा बार्टीले कोलिन्सलाई ६–३, ७–६ ९७–२० ले पराजित गरेकी हुन्। बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन्। बार्टीले ४४ वर्ष लामो खडेरी तोड्दै अस्ट्रेलियालाई सन् १९७८ […]

सम्बन्धित सामग्री

सबालेन्काले जितिन् अस्ट्रेलियन ओपनको उपाधि

बेलारुसकी आर्यना सबालेन्काले अस्ट्रेलियन ओपन टेनिस-२०२३ को उपाधि जितेकी छिन् ।

२३ वर्षकी नाओमी ओसाकाले दोस्रोपटक जितिन्  अस्ट्रेलियन ओपन

जापानकी नाओमी ओसाकाले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन् । यो उनको दोस्रो अस्टे«लियन ओपन तथा समग्रमा चौँथो ग्रान्ड स्लाम उपाधि हो ।फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराउँदै नाओमीले उपाधि जितेकी हुन् । १ घण्टा ३० मिनेटसम्म चलेको खेलमा उनले ६–४ र ६–३ को सोझो जीत दर्ता गराइन् । २५ ...