१७५२२ मत गन्दा हेटौँडामा एकीकृत समाजवादीकी लामाले अग्रता बढाउँदै

हेटौंडाको जारी मतगणना अनुसार पदमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता  फराकिलो बनाउँदै लगेकी छन्।   १७५२२ मत गन्दा समाजवादीकी उम्मेदवार मीना लामाले ५४९७ मत प्राप्त गरेकी हुन् । यस्तै राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ५२०७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अनन्त पौडेलले ४५७३ मत पाएका छन् । अहिले लामा र सिंहबीचको मतान्तर २९० मत रहेको छ । 

सम्बन्धित सामग्री

इलाम १ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अग्रता बढाउँदै

काठमाण्डाै – इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ मा मतगणना चलिरहेको छ । इलाम–१ मा एमालेका महेश बस्नेत र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच प्रतिस्पर्धा छ । पछिल्लो नतिजाअनुसार बस्नेतले खनाललाई पछाडि पार्नुभएको छ । यो क्षेत्रमा रोकिएको मतगणना हिजो बिहीवार बेलुकादेखि पुनः सुरु भएको थियो । बस्नेतले १२ हजार २ सय ७५ मत पाउँदा खनालले १० हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच मताअन्तर १ हजार ६ सय ४२ रहेको छ । यस्तै इलाम क्षेत्र नम्बर–२ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अ...

दाङ- १ मा अग्रता बढाउँदै मेटमणि

दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा बुधबार रातिसम्म उनले ८,७७२ मत पाएका छन् । यस्तै एमालेकी शान्ता चौधरीले ६,०४९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले  ४,९४५ मत पाएका छन् ।  हालसम्म दाङ १ मा २५,०७८ मत गणना सकिएको छ ।

मकवानपुर २ मा एमालेका महेश बर्तौला अग्रता बढाउँदै

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् । बर्तौला सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका विरोध खतिवडा २ हजार ७ मत अघि छन् । ६० हजार ११४ मत गणना गर्दा उनले २३ हजार ५३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले २१ हजार ५२६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ८ हजार ६५७ मत पाएका छन् । मुख्य निर्वाचन कार्यालय मकवानपुरका अनुसार उक

गुल्मी २ मा अग्रता बढाउँदै विष्ट, झाँक्री तीन हजार मतले पछाडी

तम्घास – गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । भने उनलाई नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याइरहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार विष्टले १७ हजार दुई सय १९ मत प्राप्त गरेका छन् । भने झाँक्रीले १४ हजार पाँच सय ४७ मत प्राप्त गरेकी छिन् […]

तुलसीपुरमा अग्रता बढाउँदै एमाले

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । तुलसीपुरमा अहिलेसम्म ४० हजार नाै सय ९८ मतगणना भएकाे हाे ।  पछिल्लो मत परिणामअनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १७ हजार दुई सय ७७ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार नाै सय ९० मत पाउनुभएको छ । उपमेयरमा पनि नेकपा एमालेकी स्यानी चौधरीले अग्रता बढाउँदै लानुभएकाे छ । चाैधरीले १६ हजार पाँच सय ८८ मत पाउँदा उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादी...

पोखरामा ८५ हजार मतगणना : अग्रता बढाउँदै धनराज र मञ्जु

पोखरा महानगरपालिकामा हालसम्म ८५ हजार १५७ मतगणना भएको छ । जारी मतगणनामा गठवन्धनका मेयर पदका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

पोखरामा ८५ हजार मतगणना : अग्रता बढाउँदै धनराज र मञ्जु

पोखरा महानगरपालिकामा हालसम्म ८५ हजार १५७ मतगणना भएको छ । जारी मतगणनामा गठवन्धनका मेयर पदका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।

चौतारामा अग्रता बढाउँदै सभामुख सापकोटाका भाइ

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी–एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार रहेका सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटाले अग्रता बढाउँदै लगेका छन्।...

इटहरी उपमहानगरपालिकामा काँग्रेसले मतान्तर बढाउँदै

सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले अग्रता बढाउँदै लगेको छ । सुनसरीमा सत्ता गठबन्धनबीच तालमेल रहेकामा काँग्रेसले मेयर र एकीकृत समाजवादी पार्टीले उपप्रमुख पाएको छ।  एमाले भने एक्लै भिडन्तमा रहेको छ । इटहरीमा काँग्रेसका मेयर पदका उम्मेदवारले १३४ मत पाउँदा एमालेका उम्मेदवारले ७८ मत पाएका छन् । यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ९६ मत पाउँदा एमालेका उम्मेदवारले ८८ मत पाएका छन् ।