पोखरामा ८५ हजार मतगणना : अग्रता बढाउँदै धनराज र मञ्जु
पोखरा महानगरपालिकामा हालसम्म ८५ हजार १५७ मतगणना भएको छ । जारी मतगणनामा गठवन्धनका मेयर पदका उम्मेद्वार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । यस्तै तेस्रो स्थानमा रहेको घण्टी चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । यस्तै नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । मंगलबार मध्यरातको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म १ लाख ५९ हजार ५० मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ३८ हजार ४४६ मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता लिएका छन् । नेपाली काँग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र […]
बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् ।एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । तुलसीपुरमा अहिलेसम्म ४० हजार नाै सय ९८ मतगणना भएकाे हाे ।
पछिल्लो मत परिणामअनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १७ हजार दुई सय ७७ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार नाै सय ९० मत पाउनुभएको छ ।
उपमेयरमा पनि नेकपा एमालेकी स्यानी चौधरीले अग्रता बढाउँदै लानुभएकाे छ । चाैधरीले १६ हजार पाँच सय ८८ मत पाउँदा उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादी...
भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१२८ मतको अग्रता कायम गरेकी छन् । कुल ४१,४१४ मतगणना गर्दा दाहालले १५,७४७ मत पाएकी हुन् ।यस्तै एमालेका विजय सुवेदीले १२,६१९ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,५१३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार पाँच हजार ६ सय ६५ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले तीन सय ४६ मतसहित पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २६ सय ४० मत पाएकी छिन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार १०२० मत गन्दा गगन थापाले सर्वाधिक ६५८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ४०४ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३२० मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । यस्तै प्रकाशशरण महतले ३४२ र मीनेन्द्र रिजालले १७५ मत पाएका छन् । यस्तै राजाराम कार्कीले २९ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लाग
काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।
नौ सय मत गन्दा उहाँले ५५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ३५७ मत छ । यसैगरी प्रदीप पौडेलकाे ३००, डा. प्रकाशशरण महतकाे २९७, डा. मिनेन्द्र रिजालकाे १५३ र डा.राजाराम कार्कीको ३१ मत छ।
काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणना अनुसार ५०० मतको गणना सकिएको छ । हालसम्मको नतिजा यस प्रकार छ । गगन कुमार थापा ३२५ प्रकाश शरण महत १६३ प्रदिप पौडेल १७७ मिनेन्द्र रिजाल ८६ राजाराम कार्की १२ विश्व प्रकाश शर्मा १८५
राप्रपाको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै बनाउँदै लगेका छन् ।
बिहान साढे ६ बजेको मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।