गुल्मी २ मा अग्रता बढाउँदै विष्ट, झाँक्री तीन हजार मतले पछाडी

तम्घास – गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । भने उनलाई नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याइरहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार विष्टले १७ हजार दुई सय १९ मत प्राप्त गरेका छन् । भने झाँक्रीले १४ हजार पाँच सय ४७ मत प्राप्त गरेकी छिन् […]