तुलसीपुरमा अग्रता बढाउँदै एमाले

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । तुलसीपुरमा अहिलेसम्म ४० हजार नाै सय ९८ मतगणना भएकाे हाे ।  पछिल्लो मत परिणामअनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १७ हजार दुई सय ७७ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार नाै सय ९० मत पाउनुभएको छ । उपमेयरमा पनि नेकपा एमालेकी स्यानी चौधरीले अग्रता बढाउँदै लानुभएकाे छ । चाैधरीले १६ हजार पाँच सय ८८ मत पाउँदा उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादी...

सम्बन्धित सामग्री

समानुपातिकमा अग्रता बढाउँदै एमाले, ‘घण्टी’लाई पछ्याउँदै माओवादी

आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । यस्तै तेस्रो स्थानमा रहेको घण्टी चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । यस्तै नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । मंगलबार मध्यरातको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म १ लाख ५९ हजार ५० मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ३८ हजार ४४६ मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स

झापा- ५ मा अग्रता बढाउँदै एमाले अध्यक्ष ओली, कसको कति मत ? (विवरणसहित)

झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन् । यस्तै जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत पाएका छन् । मतपरिणाम विस्तृतमा :

अग्रता बढाउँदै टोपबहादुर

अर्घाखाँचीमा एमाले उम्मेदवार टोपबहादुर रायमाझी निकटतम प्रतिस्पर्धीभन्दा झण्डै २५ सय मतले अग्रता बढाएका छन्।  पूर्वउप्रधानमन्त्री समेत रहेका रायमाझीले १० जहार एक सय ८७ मत ल्याएका छन् उनका प्रतिस्पर्धी पुष्पा भुसालले सात हजार ६...

बुढीगंगा नगरपालिकामा अग्रता बढाउँदै एमाले

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले  ४३९ मतले अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् । एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र […]

बुढीगंगा नगरपालिकाको मतगणना : अग्रता बढाउँदै एमाले

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले  ४३९ मतले अग्रता लिएका छन् ।  नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् ।एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ

भरतपुरमा ४५ हजार ७६२ मत गणना, रेनुले अग्रता बढाउँदै

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् । दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍४० मत पाएका […]

भरतपुरमा अग्रता बढाउँदै रेनु

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले झण्डै एक १३ सय बढी मतान्तरको फराकिलो अग्रता लिएकी छन् । २६ हजार १२६ गणना गर्दा रेनुले ९४०५ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८०३७ मत […]

भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४ हजार ४०० मत पाएका छन् भने रेनुले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार […]

काठमाडौं महानगरमा अग्रता बढाउँदै बालेन

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् । यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत […]

बुटवलमा अग्रता बढाउँदै काँग्रेस, एमाले तेस्रो

बुटवल उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता बढाउँदै लगेका छन् । अहिलेसम्म बुटवल वडा न १ को ९०० मत गणना सकिएको छ । उक्त वडामा नेपाली काँग्रेसका खेलराज पाण्डेले ४ सय २२ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ सय १५ र नेकपा एमालेका बाबुराम भटराईले १६० मत पाएका छन् ।