काठमाडौं / प्रतिनिधि सभा विघटनविरुद्ध डा. गोविन्द केसीले काठमाडौंको माइतीघर मण्डला पुगेर विरोध जनाएका छन्। केसीसहितका प्रदर्शनकारीले प्रतिनिधि सभा विघटन गरिएकोमा असन्तुष्टि जनाउँदै विरोध जनाएका हुन् । उनीहरुले ‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षडयन्त्र बन्द गर’, ‘न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर’, ‘संवैधानिक निकायको कब्जा बन्द गर,...
The post प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर पुगे डा. गोविन्द केसी appeared first on Purbeli News.