रेसुंगा विमानस्थलमा आजको निर्धारित नेवानिको उडान शुक्रबारलाई सर्‍यो

१७ फागुन, काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा बुधबारका लागि पूर्वनिर्धारित नेपाल एयरलाइन्सको उडान शुक्रबारका लागि सरेको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा यस उडानलाई सहजीकरण गरिरहेका योगराज कँडेलका अनुसार निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका […]

सम्बन्धित सामग्री

मौसमका कारण रोकिएको मन्थली–लुक्ला उडान पुनः सुरु

रामेछाप– एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी […]

भैरहवा र पोखराको मौसम बिग्रेपछि रेसुङ्‍गामा उडान रद्द

२२ भदौ, गुल्मी । पोखरा र भैरहवाको मौसम बिग्रिएपछि शुक्रबार निर्धारित नेपाल एयरलाइन्सको काठमाडौं–रेसुङ्‍गा उडान रद्द भएको छ । गन्तव्य विमानस्थलसँगै वैकल्पिक विमानस्थलको समेत मौसम राम्रो हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको कडा नियमका कारण शुक्रबार रेसुङ्‍गामा निर्धारित उडान रद्द गर्नुपरेको बताइएको छ । रेसुङ्‍गा विमानस्थलमा जहाज अवतरण गर्न नसक्दा विकल्पका रुपमा पोखरा या भैरहवा तोकिएको […]

चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सको हवाई सेवा पुनः सुचारु

काठमाडौँ- चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडान पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुबाट साताको ४ उडान गर्नेछ। सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाटसोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रातिको २१ः०० बजे […]

बुधबार सिमरामा निर्धारित सबै उडान रद्द

१३ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरु हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौं यात्रुले समस्या भोग्नु परेको छ । मंगलबार भैरहवा, […]

प्रतिकूल मौसमका कारण पोखरामा सबै उडान रद्द

२० असोज, काठमाडौं । बिहीबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन् । काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण बढी प्रभावित भएको छ । जसले गर्दा भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । बुद्ध एयरले बिहीबारका लागि पोखरामा निर्धारित सबै उडान रद्द […]

गाैतमबुद्ध विमानस्थलमा 'क्यालिब्रेशन फ्लाइट' सम्पन्न

रुपन्देही – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सम्पन्न भएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समयअनुसार आज आइतवार क्यालिब्रेशन फ्लाइट सम्पन्न भएको हो । गएको फागुन ५ गते नेपाल आएको एरो थाईको जहाजले आजसम्म तोकिएको उडानहरू पूरा गरेको प्राधिकरणले जनाएको छ ।  आज सकिएको क्यालिब्रेशन फ्लाइटपछि अब एरो थाईले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाउने छ । यसरी प्रतिवेदन आएपछि यसलाई प्राधिकरणको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट (एएमआई) वि...

चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन

काठमाडौं । चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगलबार बिहानैदेखि काठमाडांैलगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो । आकाशमा बाक्लो हुस्सु र तुँवालो भरिएर विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरू डिले (ढिलाइ) भएको काठमाडौंस्थित त्रिभुवन […] The post चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केही विमानस्थलको उडान भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हुस्सुले आन्तरिक हवाई उडान प्रभावित

७ मंसिर, काठमाडौं । विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको उडान आज बिहानैबाट प्रभावित भएको छ । कम भिजिविलिटीका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ । बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको छ । प्रतिकूल मौसम र कम भिजिविलिटीका […]

पोखरा विमानस्थलमा परीक्षण उडानको तयारी, प्याराग्लाइडिङ विस्थापित हुने डर

पोखरा : राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही वर्ष परीक्षण उडान गरिँदै छ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि एक वर्ष समयावधि थपिएको विमानस्थलमा संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थलले पूर्णता पाउने समयावधि नजिकिँदै गर्दा परीक्षण उडानको तयारी पनि थालिएको हो। विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका…

बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरमा हुन सकेन हवाई उडान

२७ पुस, काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीन वटा विमानस्थलमा उडान हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव भएन् । यी विमानस्थलमा उडान हुन नसक्दा आन्तरिक टर्मिनलमा अधिक भिडभाड भएको थियो । बुद्ध एयरको मात्र यी तीन वटा विमानस्थलका लागि आज निर्धारित […]