बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरमा हुन सकेन हवाई उडान

२७ पुस, काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीन वटा विमानस्थलमा उडान हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव भएन् । यी विमानस्थलमा उडान हुन नसक्दा आन्तरिक टर्मिनलमा अधिक भिडभाड भएको थियो । बुद्ध एयरको मात्र यी तीन वटा विमानस्थलका लागि आज निर्धारित […]