बस दुर्घटनामा तीन जनाको मृत्यु

डोटी, कात्तिक २ - बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।  बसमा सवार १८ जना घाइ...

सम्बन्धित सामग्री

लखनउ बस दुर्घटनामा चार जनाको मृत्यु

भारतको लखनउमा भएको बस दुर्घटनामा चार जनाको मात्रै ज्यान गएको पुष्टी भएको छ। ज्यान जानेमा टीकापुर नगरपालिकाका चन्द्रबहादुर साउँद, ललित साउँद र सनाखत हुन नसकेका बसका चालक र एक महिला रहेका छन।...

रामेछाप बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ५ लुभुघाट नजिकैको बेलडाडाँमा आज भएको बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको छ । रामेछापको डोग्माबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडाबाट करिव ३ सय मिटर तल खोलमा खसेको जिल्ला समन्वय समितिका उपप्रमुख तथा स्थानीय बासिन्दा प्रेमसागर थापाले बताए । केही […] The post रामेछाप बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

बस दुर्घटनामा परी एक जनाको मृत्यु, ११ जना घाइते

सप्तरी– सप्तरीमा बिहीबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना ५ ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० वर्षीया महिलाको घटनास्थलमै […]

पाल्पा बस दुर्घटनामा दुई जनाको मृत्यु, ४ को अवस्था गम्भीर

शुक्रबार अपराह्न भएको बस दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको छ । शुक्रबार साँझ रैनादेवि छहरा गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको हो । जिसी बस धनीसमेत रहेको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएका छन् ।सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक दे

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।...

संखुवासभा बस दुर्घटनामा १५ जनाको मृत्यु

२६ फागुन, विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । दुर्घटनामा […]

सुर्खेतमा बस दुर्घटनामा एककाे मृत्यु

दैलेख : सुर्खेतको लादेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दैलेखको भगवतीमाई गाउपालिका वेस्तडाबाट सुर्खेततर्फ जाँदै गरेको बस सुर्खेतको वीरेन्द्रनगर नगरपािलका–१४ लादेमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ।प्रहरीले बस दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य घाइतेको उद्धार भइरहेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, ४१ घाइते

काठमाडौँ– सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुरको ठूलो दुर्लुङका अन्दाजी ४०–४५ वर्षका राजन बराम र झापा घर भएका अन्दाजी २०–२२ वर्षका पवन कार्की रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। उनीहरुको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]

भारतको मध्य प्रदेशमा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको सिधी जिल्लामा मंगलबार भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । सिधी जिल्ला प्रसासनका अनुसार मृत्यु हुनेमा २० पुरुष, १६ महिला र एक नाबालक छन् ।...