१० तस्वीरमा हेर्नुहोस्: सिन्धुपाल्चोक बस दुर्घटना स्थलमा जे देखियो (फोटोफिचर)

काठमाडौँ । सिन्धुपाल्चोकको ६ किलोमा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु–जिरी ...

सम्बन्धित सामग्री

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा २७ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलमा गएराति जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । यस्तै, बसमा सवार २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बलेफी गाउँपालिका–६ का […]

विवाहको जन्ती लिन सिन्धुपाल्चोकको बिन्जेल गएको बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँः विवाहको जन्ती लिन सिन्धुपाल्चोक गएको बस दुर्घटना भएको छ। बा २ ख ५६१४ नम्बरको बस बलेफी गाउँपालिका ४ बिन्जेल, माझगाउँ नजिकै दुर्घटना भएको हो। बस सडकबाट १५० मिटर तल पुगेको छ। बसमा रहेका एक जना को घटनास्थल मा नै निधन भएको छ। अन्य घाइतेहरुको सदावहार अस्पतालमा उपचारको लागि लगिएको…

सिन्धुपाल्चोकको हेलम्बुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। हेलम्बु -७ इचोकबाट काठमाडौं छुटेको बा ४ ख ५८१५ नम्बरको यात्रुबाहक बस चनौटे सहकारी डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा  हेलम्बु-३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका […]

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना […]

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुबाट ठोकर्पा हुँदै काठमाडौ जाँदै गरेको यात्रुबस सुनकोसी गाउँपालिका ३ कालिकाको छापमा बस दुर्घटना हुँदा दुई जनाको ज्‍यान गएको छ । बुधबार मध्यान्‍न ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको हो । दुईजनाको पुरुषको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट वडाध्यक्ष रामहरी खड्काले जानकारी दिनुभयो । मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा […]

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल र १५ जनालाई खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचारका लागि पठाइएको छ […]

सिन्धुपाल्चोकमा बस दुर्घटना, १८ जना घाइते

सिन्धुपाल्चोक : सुनकोशी गाँउपालिका–३ कालीकाको छापमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। दुईजना बेपत्ता रहेको बताइएको छ।बुधबार सुनकोशी गाँउपालिकाको ठोकर्पाबाट काठमाडौंको लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना भएको हो। बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३ किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।स्थानीयहरुले दुईजना बसले च्यापिएर बसेको बताए पनि पुष्टि भइनसकेको बस्नेतले बताए। घाइते १८ जनामध्य

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, २० जना घाइते

काठमाडौं : दोलखाबाट काठमाडौं आउँदै गरेको बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको छ। आज दिउँसो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थित लामसाँघु सडक खण्डमा दुर्घटना भएको हो। 'घाइते सबैलाई अस्पताल पुर्‍याइसकिएको छ। अहिलेसम्म कुनै मानवीय क्षति भएको देखिएको छैन, सामान्य चोटपटक लागेको छ,' सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख एसपी…

सिन्धुपोल्चोकमा बस दुर्घटना, ६ जना घाइते

सिन्धुपाल्चोक, कात्तिक १८ – सिन्धुपाल्चोकमा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार बिहान दोलखाबाट काठमाडौंका लागि छुटेको बा २ ख...