यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती–पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

सम्बन्धित सामग्री

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

धेरै बिरामी छाती दुख्यो भने मुटुको समस्या हो कि भनेर मुटु रोग विशेषज्ञकहाँ पुग्छन् । केही छातीरोग विशेषज्ञको पनि पुग्छन् । त्यहाँ पुगेर सम्पूर्ण जाँच गर्दा पनि समस्या समाधान नभएपछि अन्तिममा पेट तथा कलेजोरोग विशेषज्ञकहाँ आइपुग्छन् । सबै छाती दुखाइ मुटुरोग तथा छातीरोगले मात्र हुँदैन । केही छाती दुखाइ ग्यास्ट्राइटिसको कारणले पनि हुन्छ । त्यसैले […]

के कारणले हुन्छ नाक, कान, घाँटीमा समस्या ?

सविता सिंह ठकुरी : नाक, कान, घाँटीमा हुने समस्या जन्मजात पनि हुनसक्छ र जन्मिसकेपछि यी समस्याहरु विकास हुँदै जानेपनि हुनसक्छ । जन्मजातै सबै रोग भन्ने हुँदैन तर जन्मजात पछि आउने रोगहरुपनि दुवै प्रकारका हुन्छन् । यी भागहरुमा समस्या हाम्रो वरपरको वातावरण र हाम्रो क्रियाकलापले पनि देखिन सक्छ । हामीले सधैं हाम्रो वरपरको वातावरण सफा गर्ने, […]

अनौठो आवाज सुन्नुहुन्छ ? हुन सक्छ जटिल मानसिक समस्या

केही यस्तो आवाज सुनिन्छ, जुन वास्तवमा कसैले बोलेकै हुँदैन । केही यस्तो देखिन्छ, जुन वास्तवमा हुँदै हुँदैन । केही यस्तो महसुस गरिन्छ, जुन वास्तवमा भइरहेकै हुँदैन । यी भ्रम हुन् । तर व्यक्तिमा हुने यी भ्रम सामान्य मानिंदैन । यो एक गम्भीर प्रकृतिको मानसिक समस्या हो । यसलाई चिकित्सकीय भाषामा सिजोफ्रेनिया भनिन्छ । मानसिक रोग […]

बालबालिकामा डिप्रेसन नियन्त्रण गर्ने कसरी ?

बालबालिकालाई मानसिक समस्या हुँदैन भन्ने धारणा गलत हो । उनीहरूमा पनि विभिन्न किसिमका मानसिक रोग देखिन सक्छन् । यसमध्ये डिप्रेसन एक हो । यसलाई चाइल्ड डिप्रेसन पनि भनिन्छ । गोपाल ढकाल मनोविद्, मार्क नेपाल मनोसेवा...

नङको रङ कस्तो छ? थाहा हुन्छ धेरै स्वास्थ्य समस्या

छाला रोग विशेषज्ञ भलेरिया जेनेला फ्रान्जेन भन्छिन्, 'खुट्टाको नङको राम्रो हेरचाह हुँदैन र कहिलेकाहीँ धेरै समस्याहरू निम्त्याउँछ। उदाहरणका लागि, तिनीहरू पहेँलो र मोटो हुन्छन्।'

फोक्सोमा गम्भीर रोग लागेको ५ संकेत

कुनै रोगले गम्भीर रुप नलिएसम्म धेरैलाई आफूलाई लागेको रोगको बारेमा जानकारी नै हुँदैन । हाम्रो शरीरका हरेक अंगमा फरक प्रकृतिका रोगहरु लाग्ने गर्छन् । जसमा फोक्सो पनि एक हो । फोक्सोमा गम्भीर रोग लाग्ने गर्छन् । तर, फोक्सो खराब हुनु अगाडि नै विभिन्न प्रकारका संकेतहरु देखिन्छन् । फोक्सोमा देखिने केही लक्षणहरुलाई विशेष ध्यान दिन आवश्यक छ । जसले गर्दा फोक्सोलाई खराब हुनबाट बचाउन सकिन्छ ।छातीमा पीडाएक महिना वा त्यसभन्दा बढी छातीमा पीडा हुनु गम्भीर रोगको संकेत हो । खोकी लाग्ने वा स्वासप्रश्वासमा समस्या भ

नेपाल आएको यो “कोभिसिल्ड भ्याक्सिन” यस्ता समस्या हुनेहरुले लगाउन हुँदैन !

कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ। नेपालमा पनि आज पहिलो चरणमा कोभिसिल्ड खोप आएको छ। भारत सरकारले अनुदान सहयोगस्वरुप नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको हो। सिरम... The post नेपाल आएको यो “कोभिसिल्ड भ्याक्सिन” यस्ता समस्या हुनेहरुले लगाउन हुँदैन ! appeared first on Purbeli News.

भारत बायोटेकले भन्यो- यस्ता स्वास्थ्य समस्या भएकाले कोरोना खोप लगाउन हुँदैन

भारत बायोटेकले आफ्नो कम्पनीको वेवसाइडमा एक सूचना जारी गर्दै एलर्जीको समस्या भएका, रगत सम्बन्धी रोग भएका, ज्वरो आएका, रगत पातलो बनाउने औषधि सेवन गरिरहेका, इम्युनिटि बढाउने औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई कोभ्याक्सिन नलगाउन सल्लाह दिएको छ।

छालाको समस्या र उपचार विधी

छाला शरीरको वाहिरी पत्र हो, जो स्वस्थ्य र सुन्दर हुन आवश्यक छ । तर, बाह्य संक्रमणले चाढै प्रभावित हुने भाग पनि छाला हो । छालाको अनेक समस्या हुन्छन् । त्यस्ता समस्याका निदान पनि खोजिरहेका हुन्छौं । तर, प्रभावकारी रुपमा त्यसको निदान भएको हुँदैन । छाला रोग तथा चर्म रोग हुनुमा एउटा मात्र कारण हुँदैन । […]