सविता सिंह ठकुरी : नाक, कान, घाँटीमा हुने समस्या जन्मजात पनि हुनसक्छ र जन्मिसकेपछि यी समस्याहरु विकास हुँदै जानेपनि हुनसक्छ । जन्मजातै सबै रोग भन्ने हुँदैन तर जन्मजात पछि आउने रोगहरुपनि दुवै प्रकारका हुन्छन् । यी भागहरुमा समस्या हाम्रो वरपरको वातावरण र हाम्रो क्रियाकलापले पनि देखिन सक्छ । हामीले सधैं हाम्रो वरपरको वातावरण सफा गर्ने, […]