अनौठो आवाज सुन्नुहुन्छ ? हुन सक्छ जटिल मानसिक समस्या

केही यस्तो आवाज सुनिन्छ, जुन वास्तवमा कसैले बोलेकै हुँदैन । केही यस्तो देखिन्छ, जुन वास्तवमा हुँदै हुँदैन । केही यस्तो महसुस गरिन्छ, जुन वास्तवमा भइरहेकै हुँदैन । यी भ्रम हुन् । तर व्यक्तिमा हुने यी भ्रम सामान्य मानिंदैन । यो एक गम्भीर प्रकृतिको मानसिक समस्या हो । यसलाई चिकित्सकीय भाषामा सिजोफ्रेनिया भनिन्छ । मानसिक रोग […]

सम्बन्धित सामग्री

मानसिक समस्या जटिल बन्दै, तनाव व्यवस्थापन नगरे बल्झने समस्या अधिक

एक्लोपनका कारण उनी मानसिक समस्याबाट ग्रसित हुँदै गइन्। अहिले उनी खैरहनीमै रहेको ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीमा स्वास्थ्य उपचार गराइरहेकी छिन्।

के मानसिक स्वास्थ्य समस्याकै कारण हो त आत्महत्या दर बढेको?

पछिल्लो समय नेपालमा पनि मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। मानसिक रोगकै कारण आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरूको संख्या ह्वात्तै बढेको अवस्था हो। नेपालमा हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र पाँच प्रतिशत मानिस […]

कोरोनाले बढाउँदैछ मानसिक समस्या

कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय कोरोना महामारीपछि मानसिक रोग जटिल समस्याका रूपमा देखिएको बताउँछन् ।उनी कोरोना लागेका, कोरोनाबाट आफन्त गुमाएका, महामारीका बेला लामो समय घरभित्रै बसेका र अग्र पङ्क्तिमा खटिनेमा मानसिक समस्या धेरै देखिएको बताउँछन् । विशेष गरी सङ्क्रमणबाट निको भएकामा पुनः सङ्क्रमण हुन सक्ने त्रास अत्यधिक देखिने र अग्र

के हो पोस्टपार्टम, प्रसूतिपछिको मानसिक समस्या?

काठमाडाैँ – मानसिक स्वास्थ्यका बारेमा खासै वास्ता गरिएको पाइँदैन। कसको कतिबेला मानसिक स्वास्थ्यमा समस्या देखिन्छ, कसैलाई पत्तो हुँदैन। कहिलेकाहीँ समान्य रुपमा लिँदै गर्दा समस्या जटिल भइदिन सक्छ। मानसिहरु विभिन्न प्रकारका मानसिक समस्यासँग लडिरहेका छन्। जसमध्येको एक मानिन्छ, पोस्टपार्टम। पोस्टपार्टम हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरुमा विकास नहुँदा सुत्केरी महिलामा यो समस्या हुने गरेको विभिन्न अध्ययन […]

बाइपोलार डिसअर्डर : लक्षण र उपचार

कहिले एकदमै खुसी हुनु त कहिले चिन्ताग्रस्त हुनु सामन्य होइन । यसले बाइपोलार डिसअर्डरको संकेत गर्छ । यो एक जटिल मानसिक समस्या हो, जसले मानिसलाई आत्माहत्या गर्न समेत उक्साउँछ । मेनिया वा खुसीको चरण यस चरणमा मानिस …

गर्भावस्थामा किन हुन्छ मानसिक समस्या ?

गर्भावस्था र प्रसूती आफैमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुजि्रनुपर्ने हुन्छ । भनिन्छ, बच्चा जन्माइसकेपछि महिलाहरुमा मानसिक समस्या देखिन्छन् । हालैको एक अध्ययनले बच्चा जन्माईसकेपछि बिश्वका २० प्रतिशत …

थाइराइड हर्मोनको उपचार ध्वनिबाट

थाइराइड हर्मोनका कारण धेरै मानिस पीडित छन् । एकातिर पानी मात्र खाँदा पनि मोटाउने जटिल समस्या छ भने अर्कोतिर जति खाए पनि मोटाउन नसक्ने समस्या छ । पुड्को, दुब्लो, अग्लो साथै मानसिक समस्या या...