चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ। बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवनबाट खेल्ने छन् ।
काठमाडौँ । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग९एनएसएल० खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जनाएका छन् । बिमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि ललितपुर सिटी एफसीका मार्की खेलाडी रहेका उनले क्लबसँगको सम्झौता रद्द […]
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका युवा ब्याट्सम्यान देव खनालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । चितवनले देव खनाल र नेपाली क्रिकेट टोलीका अलराउन्डर राजेश पुलामी मगरलाई न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो । देव पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । गत माघमा भएको प्रधानमन्त्री […]
काठमाडौं । अर्को महिना काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणका लागि चितवन टाइगर्सले श्रीलंकाली सिकुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भिरनदीप सिंहलाई अनुबन्ध गरेको छ । आगामी असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि दुवै खेलाडी नेपाल आउने निश्चित भएको ईपीएलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । २२ वर्षीया विकेटकिपर […]
१० भदौ, काठमाडौं । मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको […]
मलेसियन राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान विरनदीप सिंहले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको टिम चितवन टाइगर्सबाट खेल्ने भएका छन्।
६ भदौ, काठमाडौं । अफगाननिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद शाहजादले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट खेल्ने भएका छन् । यसअघि पनि उनी चितवनमा अनुबन्ध भएका थिए तर कोभिडका कारण २०२० मा ईपीएल हुन सकेन । चितवनले यस पटक शाहजादलाई निरन्तरता दिएको जनाएको छ । छक्का प्रहार गर्ने छुट्टै शैली बनाएका विकेटकिपर ब्याट्सम्यान शाहजाद […]
चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]
काठमाडौं : आयरल्याण्डका ब्याट्सम्यान पउल स्टर्लिङले एभरेष्ट प्रिमियर लिग २०२० (इपीएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।
चितवन टाइगर्स फ्रेन्चाइजले सोमबार एक विज्ञप्ति जारी गर्दै स्टर्लिङले यस पटक पनि चितवनबाट खेल्ने जनाएको हो । गत वर्ष …