चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।
काठमाडौं । अर्को महिना काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणका लागि चितवन टाइगर्सले श्रीलंकाली सिकुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भिरनदीप सिंहलाई अनुबन्ध गरेको छ । आगामी असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि दुवै खेलाडी नेपाल आउने निश्चित भएको ईपीएलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । २२ वर्षीया विकेटकिपर […]
१० भदौ, काठमाडौं । मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको […]
६ भदौ, काठमाडौं । अफगाननिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद शाहजादले चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट खेल्ने भएका छन् । यसअघि पनि उनी चितवनमा अनुबन्ध भएका थिए तर कोभिडका कारण २०२० मा ईपीएल हुन सकेन । चितवनले यस पटक शाहजादलाई निरन्तरता दिएको जनाएको छ । छक्का प्रहार गर्ने छुट्टै शैली बनाएका विकेटकिपर ब्याट्सम्यान शाहजाद […]
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]
२५ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्स र काठमाडौं किङ्ग्स इलाभेनले दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी साटासाट गरेका छन् ।
दीपेन्द्रलाई काठमाडौंले चितवनबाट किनेको छ भने सोमपाल भने काठमाडौंबाट चितवनमा आएका …