मलेसियन खेलाडी भिरनदीपले चितवनबाट ईपीएल खेल्ने

१० भदौ, काठमाडौं । मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको […]

सम्बन्धित सामग्री

भिरनदीप र प्रसन्नाले चितवनबाट ईपीएल खेल्ने

काठमाडौं । अर्को महिना काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणका लागि चितवन टाइगर्सले श्रीलंकाली सिकुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भिरनदीप सिंहलाई अनुबन्ध गरेको छ । आगामी असोज ९ गतेदेखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलका लागि दुवै खेलाडी नेपाल आउने निश्चित भएको ईपीएलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । २२ वर्षीया विकेटकिपर […]

अफगानिस्तानका ब्याट्सम्यान साहजादले चितवनबाट ईपीएल खेल्ने

चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।

पाकिस्तानका अजिजले चितवनबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]