मलेसियन राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान विरनदीप सिंहले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको टिम चितवन टाइगर्सबाट खेल्ने भएका छन्।
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर क्रिजन गुरुङ चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सको ट्यालेन्ट हन्टबाट छनोट भएका छन् । भदौ अन्तिममा भएको ट्यालेन्ट हन्टबाट क्रिजन छनोट भएको चितवनले जनाएको छ । १७ वर्षिय अफस्पिनर क्रिजन गुरुङले आफूले टोलीमा पर्छु भन्ने नसोचेको बताउँछन् । ‘यति ठूलो लिगमा खेल्न पाउँदा राम्रो लागि रहेको […]
विनोदबाबु रिजाल, भरतपुर एभरेष्ट प्रिमियिर लिग (इपिएल)को फ्रेन्चाइज टिम चितवन टाइगर्सले तेस्रो संस्करणको प्रतियोगिताका लागि ट्यालेन्ट हन्टमार्फत चितवनबाट ५ जनालाई क्लोज क्याम्पमा छनोट गरेको छ । ट्यालेन्ट हन्टबाट छनोट भएका ५ खेलाडीमध्य २ खेलाडी टोलीमा पर्नेछन् । मंगलबार भरतपुरमा चितवन टाइगर्सले गरेको कार्यक्रममा ती खेलाडी सार्वजनिक गरेको हो । ट्यालेन्ट हन्टबाट क्रिजन गुरुङ, संघर्ष पौडेल, […]
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका युवा ब्याट्सम्यान देव खनालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । चितवनले देव खनाल र नेपाली क्रिकेट टोलीका अलराउन्डर राजेश पुलामी मगरलाई न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध गरेको हो । देव पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । गत माघमा भएको प्रधानमन्त्री […]
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]